२०७९ आश्विन २१
  • काठमाडौँ

सबैकी प्यारी भाइरल शिक्षिका हिरा सिंजाली मिस , भन्छिन बिदेसिनु रहर होइन बाध्यता हो ( भिडियो सहित )

काठमाडौ : पछिल्लो समय मा सामाजिक संजाल टिकटक मा एक भिडियो धेरै नै भाइरल भयो। जुन भिडियो थियो कि एक स्कुल मा एक शिक्षिका को बिदाई गरेको भिडियो।

सबैको प्यारी मिस ले स्कुल छोडेर जादा त्यस स्कुल मा भएका शिक्षक शिक्षिका लगायत सम्पूर्ण बिद्यार्थी हरुको रुवाबासी नै चल्यो। बाके जिल्लाको राप्ती सोनरि गाउपालिका २ मधेवा घर भएकी भाइरल शिक्षिका हिरा सिंजाली मिस मिडियामा आउनुभएको छ।

उहा त्यहाँ को स्कुल मा पढाउन लागेको पनि ३ बर्ष भएको रहेछ। अहिले भने त्यस स्कुल बाट बिदा भएर अस्ट्रेलिया जान लागे पछि स्कुल ले बिदाई गरेको रहेछ।

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

२०७८ फाल्गुन २७, शुक्रबार ०३:५९ 0 Minutes 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।