२०७९ आश्विन २२
  • काठमाडौँ

नवलपुरका सरकारी वकिलले लिए ४ घण्टा लगाएर पलको वयान

काठमाडौ :जब’रजस्ती क’रणीको अभियोग लागेका अभिनेता पल शाहको आज कावासोतीमा सरकारी वकिलले ४ घण्टा लगाएर वयान लिएका छन् ।

आज इलाका प्र’हरी कार्यालय गैडाकोटबाट कावासोतीको सरकारी वकिलको जिल्ला कार्यालयमा ल्याएर वयान लिइएको हो ।उनलाई गीतको छायांकनको क्रममा नवलपुरको गैडाकोटमा रहेको गैडाकोट रिसोर्टमा बालिका बला”त्कारको अभि’योगमा नवलपुरमा उजुरी परेको छ ।

सोही उजुरीको आधारमा नायक पल शाहलाई इलाका प्रह’री कार्यालय गैडाकोट झिकाई प्र’हरी र सरकारी वकिलले वयान लिएको हो । पललाई हत’कडी लगाएर ल्याएको थियो । उनी विरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्धा चलिरहेको छ । उनलाई दोस्रो पटक १२ दिनको म्याद थप गरेर प्र’हरीले अनुसन्धा’न अगाडि बढाइ रहेको छ ।पलमाथि लागेको अभि’योग प्रमा’णि’त भए १० देखि १२ बर्षसम्म जे’ल सजा’य हुने छ ।

यस्तै,युक्रेनका चर्चित अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता पाशा लीको रुसी गोलाबारीमा परी मृ’त्यु भएको छ ।राजधानी किभ नजिकै रहेको इर्पिन शहरमा रुसी गो’लाबारीमा परी उनको मृ’त्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् ।रुसले युक्रेनमाथि आ’क्रमण थालेयता

३३ वर्षे ली युक्रेनी ‘भूमि रक्षा दल’ मा भर्ना भई युद्धमोर्चामा खटिएका थिए ।विभिन्न फिल्ममा अभिनय गरेका उनले द होबिट र द लायन किङ्गको युक्रेनी डबमा आवाज पनि दिएका थिए ।सन् २००६ मा ‘द पिट’ भन्ने फिल्म खेलेयता उनले युक्रेनमा चर्चित अभिनेताको छवि बनाएका थिए । उनले पछिल्लो पटक ‘मिटिङ अफ क्लासमेट’ भन्ने फिल्म खेलेका थिए । मेचिकाली खबर बाट

२०७८ फाल्गुन २६, बिहीबार १२:५६ 0 Minutes 240 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।