२०७९ आश्विन २१
  • काठमाडौँ

देशको रक्षाका लागि लड्न युक्रेनी सेनामा आबद्ध भएका अभिनेता पाशा लीको रुसी आ,’क्रमणमा मृ’त्यु

किभ । रुस र युक्रेनबीचको यु,’द्धमा परी एक युक्रेनी अभिनेताको मृ’त्यु भएको छ । रुसबि’रुद्ध ल’ड्न युक्रेनी सेनासँग आबद्ध भएका अभिनेता पाशा लीको मृ’त्यु भएको हो ।

पाशा अग्रमोर्चामा रहेर सेनाको निर्देशन पालन गरिरहेका थिए । यही बेला मार्च ६ मा इरपिनमा भएको ब,’मबारीमा उनको मृ’त्यु भएको हो । यो कुराको जानकारी ‘ओडेसा इन्टरनेशनल फिल्म फेस्टिभल’ले सामाजिक सञ्जालमा पोस्ट शेयर गर्दै दिएको हो ।पाशा ३३ वर्षका थिए ।

युक्रेनमा रुसले आ,’क्रमण सुरु गरेपछि उनले अभिनय क’रियर छोडेका थिए । यसपछि उनी युक्रेनको टेरिटोरियल डि’फेन्स युनिटमा आबद्ध भएका थिए । पाशा युक्रेनको लोकप्रिय अभिनेता, डबिङ कलाकार, गायक तथा संगीतकार थिए । उनले आफ्नो करियर टेलिभिजन कमर्शियलबाट सुरु गरेका थिए ।

उनले सन् २००६ मा ‘स्टोलन्या’ नामको फिल्मबाट अभिनय करियर प्रारम्भ गरेका थिए । उनको लोकप्रिय फिल्महरुमा ‘स्याडो अफ अनफरगटन एन्सेस्टर’, ‘द फाइट रुल्स’ र ‘मिटिङ्स अफ क्लासमेट्स’ छन् ।

२०७८ फाल्गुन २५, बुधबार १०:०१ 0 Minutes 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।