२०७९ आश्विन १४
  • काठमाडौँ

युक्रेन सेनामा नेपालीको माग, कति दिन्छ तलब ?

काठमाडौं : दुई सातादेखि जारी रुस–युक्रेन यु’द्ध समाधातर्फ भन्दा निरन्तर बढ्दै गइरहेको छ । यो बीचमा रुसी आ’क्रमणवि’रुद्ध ल’ड्न युक्रेनले विदेशी स्वयंसेवकहरूलाई

आह्वान गरेको थियो । त्यसका लागि नेपालीले पनि आवेदन दिएको खबर आएको थियो । नेपाली युवाहरु पनि युक्रेनी सेनामा गएको खबरले विश्व तर-ङ्ग ल्याएको छ ।

उता युक्रेनले बिश्वका सबै देशका नागरिकलाई पासपोर्ट मात्रै लिएर सेनामा भर्ती हुन आव्हान गरेको छ भने भिसाको प्राव-धान समेत हटाएको छ । युक्रेनलाई अहिले बिश्वका कयौं देशबाट आर्थिक तथा अन्य जिन्सी सामान समेत सहयोग गर्दै आएको छ ।

भने बिश्वका कयौं ठुला संस्थाहरुले समेत डोनेसन गर्दै आएका छन् । यता सबैको चासो र खुल्दुलीको बिषय भनेको युक्रेनी सेनामा भर्ती भए संगै नेपालीले के कति सेवा सुबिधा प्राप्त गर्छन् भन्ने हो ?

युक्रेन हाल यु”द्धमा भए पनि युरोप संग नजिक सम्बन्ध भएको देश भएकाले युक्रेनले स्वयंसेवक रुपमा भर्ती भएकाहरुले भबिस्यमा ठूलो लाभ प्राप्त हुने जानकार बताउछन् ।

जानकारको अनुसार युक्रेनले तलब समेत दिने बताइएको छ । तर हालको अवस्थामा के कस्तो सुबिधा युक्रेनले दिन्छ त्यो भने आधिकारिक नखुलाइएको बताइएको छ ।

२०७८ फाल्गुन २५, बुधबार ०४:१३ 1 Minute 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।