२०७९ आश्विन २१
  • काठमाडौँ

रेखा थापाविरुद्ध गालीगलौजको जाहेरी परेपछि शर्मिला वाइबा प्रहरी नियन्त्रणमा

२३ फागुन, काठमाडौं । अभिनेत्री रेखा थापावि`रुद्ध गा~लीगलौज गरेको आ`रो`पमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ ।

गा`लीग`लौ`जको जा`हेरी परेपछि काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए ।

उनीमाथि अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै गत शुक्रबार साइबर व्युरोमा जाहेरी परेको थियो । थापाको तर्फबाट उनकी दिदी तारा थापाले जा`हेरी दर्ता गराएकी थिइन् ।

पल शाहवि´रुद्ध ब`ला`त्कारको जा`हेरी दिएकी नाबालिक पी`डितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गा`लीग´लौ´ज गरिएको उजु`रीमा उल्लेख छ ।

अनुसार ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार गरिएको छ । अन्लाईन खबर बाट

२०७८ फाल्गुन २३, सोमबार ०८:२७ 0 Minutes 136 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।