२०७९ आश्विन २१
  • काठमाडौँ

कपिलवस्तुमा विप्लप समूहद्धारा आफ्नै नेतालाई कालो’मोसो र चप्पलको माला !

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं। ११ बरवमा नेपाल कम्युनिष्ट पार्टी विप्लप समूहले आफ्नै नेतालाई कालो-मोसो र चप्पलको माला लगाएको छ ।

विप्लपका नेताले बाणगंगा नगरपालिकाका पूर्व सेक्रे’टरी एवम् गुल्मीका मालारानी गाउँपालिकाका विक्रान्त भनिने प्रशान्त वि।क।लाई विभिन्न आरो’पमा कालो’मोसो र चप्पलको माला

लगाएको बाणगंगा नगरपालिकाका नगर सेक्रेटरी शेरमानले बताउनुभयो । विक्रा’न्तलाई पार्टीले २०७६ साल कार्तिकमा बाणगंगा नगरको नगर से’क्रेटरीको जिम्मे’वारी दिइएको थियो ।

जिम्मेवारी पाएपछि उहाँले पार्टीको नाममा विभिन्न ठाँउबाट रकम असुल्ने, परदर्शिता नदेखाउने र रकम हिनामीना गर्ने आरोपमा उहाँलाई सो सजाय दिएको सेक्रेटरी शेरमानले बताउनुभयो ।

उनले साथीभाई संग सरसपाटी लिएको पैसा हिनामिना गरेको आरोपमा उहाँलाई २०७७ साल मै पार्टीले कार्य’वाही गरेको उहाँले बताउनुभयो । स्थानीय तहको चुना’वको तयारी सुरु भएसँगै कपिलवस्तुमा विप्लप समूहका गतिविधि सुरु हुन थालेका छन् । -माया देभि अन्लाईन बाट

२०७८ फाल्गुन २२, आईतवार ०८:१७ 1 Minute 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।