२०७९ आश्विन १४
  • काठमाडौँ

कागज गरी छुटाएकी केटिलाई फेरी भगाएर भागे श्रीमानले, तैपनि सिन्दुर लगाएर रुदै श्रीमती प्रतिक्षामा बसेकी छु

दाङको तुलसीपुर १५ घर भएकी भाबना बोहोरा आफ्नो समस्या बताउदै मिडियामा आएकी छिन। घरमा श्रीमती र छोरा हुदा हुदै पनि श्रीमानले अर्को केटि बिहे गरि लागेको भन्दै आफ्नो न्याय को लागि उनि मिडिया मा

आएकी हुन्। २ महिना सम्म अर्की युवती संग बसेर बिबाह गरेपछि म मिलेर बस्छु म राम्रो बन्छु भनि घर आएका थिए। १७ बर्ष मै प्रेम बिबाह गरेकी भाबनालाई श्रीमानले बिबाह गरेको ७ महिना बाटै नै हेला गर्न थालेका रहेछन।

समाज का मान्छेहरुले पनि श्रीमान लाई अरु केटि संग लागेको छ भनि कुरा गर्दा पनि आफुलाई बिस्वास नै नलागेको भाबना बताउछिन।

मैले यस्तो त होइन होला भनि भन्दै २ बर्ष बिति सक्यो। म संग महिना मा ५ दिन बस्थे भने अर्को केटि संग बाकि दिन बस्ने गर्थे। मैले कहाँ जानु भाथ्यो भनि सोध्दा साथीको घर मा भन्थे। घरमा छोरा हुदा हुदै पनि कमाएर पैसा नै नदिने। अरो केटि भगाएर पनि लैजानु भएछ।

कागज गरेर ल्याएको श्रीमानले फेरी उही केटीलाई लगेर गएछन्। भाईले किन यस्तो गरेको दाई छोरा छ भनि सम्झाउदा मलाई यसको केहि मतलब छैन मलाई कान्छीको मात्र चिन्ता छ म उ बिना बाच्न सक्दैन भनेर गएका थिए।

अर्को केटि संग कुरा भएका सबै प्रमाण हरु भएको मोबाइल पनि श्रीमानले नै लगेर गएछन्। आफ्नो श्रीमान ब्येपत्ता भए लगत्तै अर्को केटि संगै माइती पनि घरमा छैनन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

गोर्खा डेलि बाट

२०७८ फाल्गुन २१, शनिबार २३:१२ 0 Minutes 138 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।