२०७९ आश्विन २१
  • काठमाडौँ

प्र’हरीले अ’ण्डको’षमा हानेर ह”त्या गरेको आ’रोप , पेट र अ’ण्डकोषमा चो”ट लागेको आफन्तको दा’बी

प्र’हरीको नियन्त्रणमा परेका युवकको मृ”त्यु भएको घ’टनाको वि’रोधमा उ’त्रिएकाले आ’गजनी र तो’डफोड गरेपछि सुर्खेतमा त’नाव भएको छ ।

युवकका आफन्त र स्थानीयले वीरेन्द्रनगरमा तो’डफोड र आ’गजनी गरेका हुन् । प्रदर्शनमा उत्रिएकाले युवकको प्र’हरीले कु’टपिट गरेर ह”त्या गरेको आ”रोप लगाएका छन् ।

उनीहरुले दो’षीमाथि का’रबाही र परिवारलाई क्षति’पूर्तिको माग गरेका छन् । चालक र सहचालकलाई प्र’हरीले कु’ट्न थालेपछि हमाल रोक्न गएको बताइएका थिए ।

त्यस क्रममा प्र”हरीले हमालको अण्ड’कोष र पेटमा लान हानेको चालक र सहचालकले बयानमा भनेको बुझिएको छ । हमालको पेट र अ’ण्डकोषमा चो”ट लागेको आफन्तको दा’बी छ ।

२० फागुनको राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालि कोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनी हमालसहित तीनजनालाई प्र’हरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले म’दिरा सेवन गरेको र प्र”हरीले नियन्त्रणका क्रममा बल प्रयोग गरेको बताइएको छ ।

हमाल कालिकोट नाग्म बजारका व्यवसायी हुन् । उनलाई मादक प’दार्थ सेवन गरे या नगरेको जाँच गर्न सुर्खेत अस्पताल लैजाँदै गर्दा मृ”त्यु भएको प्र’हरीको दाबी छ ।

सुर्खेत अस्पतालले भने हमालको मृ”त्यु भइसकेको अवस्थामा पुर्याइएको जानकारी दिइसकेको छ । अस्पतलाले यसबारे विज्ञप्ति जारी गरी अस्पताल पुग्दा हमालको मृ”त्यु भइसकेको उल्लेख गरेको छ ।

२०७८ फाल्गुन २१, शनिबार १६:२९ 0 Minutes 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।