२०७९ आश्विन १४
  • काठमाडौँ

पा’पिनी आमा : कपिलवस्तुमा आमाले गरिन् आफ्नै १२ बर्षीया छोरीको ह”त्या ( भिडियो सहित )

कपिलवस्तुको बाणगंगामा आमाले आफ्नै छोरीको ह”त्या गरेकी छन् । बाणगंगा नगरपालिका वडा नं.१ उत्तमनगर निवासी सिता नेपालीले आफ्नै १२ बर्षीया छोरीको ह”त्या गरेकी हुन् ।

छोरीको ह”त्यापछि शव लुकाउन हिडेकी आमा नेपालीलाई गोप्य सुचनाको आधारमा श’सस्त्र प्र’हरी व्यास क्याम्प पिपरा अगाडि प्र”काउ गरेको जनाईएको छ ।

उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा लैजान खाजेको खुल्न आएको छ । यस विषयमा जिल्ला प्र’हरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शं’कास्पद देखिएको बताए । उनले घ’टनाबारे थप अनुसन्धान भईरहेको बताएका छन ।

भिडियो हेर्नुहोस,

गोर्खा डेलि बाट

२०७८ फाल्गुन २१, शनिबार १६:१७ 0 Minutes 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।