२०७९ आश्विन १४
  • काठमाडौँ

लाहुरेको श्रीमती होटलमा मा’रेर भाग्ने प्रेमी प’क्राउ , दुई दिनदेखि संगै बसेको खुलासा ( भिडियो सहित )

सुनसरीको धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित ‘न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउस’को एक कोठामा महिलाको श,व फेला परेको छ । बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले श,व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अन्दाजी ३०,३५ वर्षीय महिलाको श,व फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । होटल सञ्चालक सुशील जिमीका अनुसार दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटलको १०९ नंको कोठा बुक गरेर बसेका थिए ।

महिलाको शरीरमा चोट पटक लागेको देखिएको र सँगै रहेका पुरुष फ’रार रहेका कारण महिलाको ह’ ‘त्या भएको हुनसक्ने प्रहरी उपरीक्षक थापाले बताए । घ,टनाको विषयमा अनुसन्धान भइरहको छ ।

बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठमा छि’रेका कर्मचारीले बेडमा सुतेकै अवस्थामा महिलाको श,व देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोमबार बेलुकासम्म महिला र एक पुरुषसँगै बसे पनि बिहान भने ती पुरुष थिएनन् । फ’रार रहेका ती पुरुष र मृ,तक महिलाबीचको स’म्बन्ध खुल्न सकेको छैन ।

ती महिला बसेको कोठामा सुमित्रा तामाङ लेखिएको परिचय पत्र फेला परेको प्र’हरीले जनाएको छ । परिचय पत्रका आधारमा सनाखतका लागि प्रहरीले महिलाको आफन्तलाई बोलाएको थियो । महिलाको अनुहारमा पनि चो’टपटक रहेका कारण घ,टना श’ङ्कास्पद रहेको प्रहरी उपरीक्षक थापाले बताए ।

आफन्त आएपछि महिलाको सनाखत भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मृ,तक महिला इटहरी ५ मा डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङ रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृ,तक महिलाका आफन्तले उनकाे पहिचान गरेकाे हो ।

२०७८ फाल्गुन २१, शनिबार ०९:५३ 0 Minutes 309 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।