२०७९ आश्विन १४
  • काठमाडौँ

तिम्रो बर्ड डे मा पक्का घर आउछु छोरा भन्दै फोन राखेका सुनिल कश्मिरको आ’क्र’म’णमा अस्ताए #RIP

तिम्रो बर्ड डे मा पक्का घर आउछु छोरा भन्दै फोन राखेका सुनिल कश्मिरको आ क्रम णमा अस्ताए #RIP भारतको जम्मू-कश्मीरमा भएको आ तं कका री हमलामा मुम्बईका सुनिल लाम्बाले पनि ज्यान गुमाए ।

उनको घरमा रुवाबासी चलिरहेको छ । उनको ३ वर्ष अघि मात्रै विवाह भएको थियो । केही दिन पछि मात्र उनको छोराको जन्मदिन भएकाले उनी यो होलिमा घर गयेर आफ्नो छोराको जन्मदिनमा सरिक हुनेवाला थिए।

तर त्यसअघि नै उनको कश्मीर हमलामा ज्यान गएको छ । उनको मृ त्युको खबरपछि परिवार मात्रै होइन सिंगो गाउँमा नै रुवाबासी चलेको छ ।भारतको जम्मू–कश्मीरको पुलवामामा श्रीनगर राजमार्गमा भएको आ तंक वादी आ क्रमण स्थानीय एक युवाले गराएको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् । प्रतिबन्धित पाकिस्तानी

आ तंक वादी संगठन जैश–ए–मोहम्मदका कश्मीरी सदस्य अदिल अहमद दारले आ त्मघाति कार बि स्फोट गराएको दावी छ । आ क्रमणमा पछिल्लो समाचारअनुसार कम्तिमा ४२ जना भारतीय सुरक्षा पौज सीआरपीएफका जवान मारि एको र ४० भन्दा धेरै घाइते भएको जनाइएको छ । करिब २५० वटा सवारी साधानमा करिब २५०० जना को फौज राजमार्गबाट गइरहेको बेला एउटा कारमा आएका आ तं कवादीले सीआरपीएफ रहेको बसमा कार ठोक्काएर बि स्फोट गराएको बताइएको छ ।

अझ संवेदनशील कुरा के छ भने भारतीय इन्टेलिजेन्सलाई यस्तो आक्रमणबारे पहिला नै सूचना रहेको भारतीय संचारमाध्यमले दावी गरेका छन् । पहिला नै सूचना हुनु र ठूलो संख्यामा सुरक्षा फौज हुँदा पनि यसप्रकारको आक्रमण हुनुलाई भारतीय सुरक्षावृतमा निकै खल्बली मच्चाइदिएको छ । यो आक्रमणलाई कश्मीर आक्रणको दोस्रो ठूलो आ क्र मण भनिएको छ । यो आ क्रमणपछि चुनावमा होमिनै लागेको भारतीय राजनीतिलाई तरंगित बनाइदिएको छ ।

दलहरुले एकै भाषामा आ तंकवादीवि रुद्ध कडा कारबाही गरिने बताएका छन् । सरकार र विपक्षको आवज पनि एउटै सुनिएको छ । ३०० किलोमिटरको यो राजमार्ग रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । यो राजमार्गमा सँधै सुरक्षाकर्मीको निगरानी रहन्छ । आक्रमणमा घाइते भएकाहरुलाई आर्मीको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

उनीहरुलाई श्रीनगरस्थित आर्मीको अस्पतालमा ल्याइएको बीबीसीले जनाएको छ । आक्रमणपछि यो राजमार्ग पूर्ण रुपमा बन्द गरिएको छ । आक्रमण भएको क्षेत्रमा भारतीय सुरक्षाकर्मीको ब्यापक परिचालन गरिएको छ । आक्रमणकारीको खोजीमा सुरक्षाकर्मी जुटेको बीबीसीले जनाएको छ । दुई बसमा सीआरएफका सुर क्षाकर्मी थिए । उनीहरुको सुरक्षाका लागि प्रहरीका जीप अगाडि र पछाडि रहेको बताइएको छ ।

प्रतिबन्धित चरमपथी संगठ जैश–ए–मोहम्मदले आक्रमणको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जैश–ए–मोहम्मदका प्रवक्ता मोहम्मद हसनले एक बयान जारी गरेर आ क्रमणको जिम्मा लिएका छन् । उनले सो आ क्रमण आदिल अहमद उर्फ व कास कमाण्डोले गराएको बताएका छन् ।

वकास कमाण्डो पुलवा जिल्लाका नागरिक रहेको बताइएको छ । आ क्रमणपछि विभिन्न प्रतिक्रियाहरु पनि आएका छन् । काँग्रेस अध्यक्ष राहुल गान्धीले सो आ क्रमणलाई कायरतापूर्ण आ क्रमण भनी निन्दा गरेका छन् । उन ले ट्वीट गर्दै भनेका छन्, ‘जम्मू–कश्मीरको पुलवामामा सीआरएफको यात्रामा भएको कायरतापूर्ण आ क्रमणले दुखि भएको छ ।

२०७८ फाल्गुन १८, बुधबार ०८:४१ 1 Minute 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।