२०७९ आश्विन २२
  • काठमाडौँ

यिनै हुन् श्रीमान विदेशमा हुदा छोराछोरीलाई छोडेर परपुरुषसंग होटलमा बस्दा मृ’त भेटिएकी महिला ( भिडियो सहित )

सुनसरीको धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित ‘न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउस’को एक कोठामा महिलाको श’व फेला परेको छ । हिजो बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ३०÷३५ वर्षीय महिलाको

श’व फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।होटल सञ्चालक सुशील जिमीका अनुसार दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटलको १०९ नंको कोठा बुक गरेर बसेका थिए ।

बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठमा छिरेका कर्मचारीले बेडमा सुतेकै अवस्थामा महिलाको श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरीका अनुसार महिला दुई दिनयता होटेलमा बसेकी थिइन् ।

सोमबार बेलुकासम्म महिला र एक पुरुषसँगै बसे पनि बिहान भने ती पुरुष थिएनन् । फरार रहेका ती पुरुष र मृ’तक महिलाबीचको सम्बन्ध खुल्न सकेको छैन । महिलाको शरीरमा चो’टप’टक लागेको देखिएको र सँगै रहेका पुरुष फरार रहेका कारण महिलाको ह,’त्या भएको हुनसक्ने प्रहरी उपरीक्षक थापाले बताए ।

कार्यालयका अनुसार मृ’तक महिलाका आफन्तले उनकाे पहिचान गरेकाे हो । पाँचथरको मिक्लाजुङ गाउँपालिका १ स्थायी ठेगाना भएकी महिलाका श्रीमान् भारतीय सेनाबाट अवकाश पाएपछि हाल ब्रुनाईमा रहेको खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले

बताएका छन् ।महिलाको अनुहारमा पनि चो’टपटक रहेका कारण घटना शङ्का’स्पद रहेको प्रहरी उपरीक्षक थापाले बताए । उनका अनुसार मृ’तक महिलासँगै उक्त हाेटलमा बस्ने पुरुषको पहिचान गर्ने कार्य पनि भइरहेको छ । मृ’तक महिलाको एक छोरा र छोरी रहेको खुलेको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहको छ । ती महिला बसेको कोठामा सुमित्रा तामाङ लेखिएको परिचय पत्र फेला परेको प्रहरीले जनाएको छ । परिचय पत्रका आधारमा सनाखतका लागि प्रहरीले महिलाको आफन्तलाई बोलाएको थियो । महिलाको अनुहारमा पनि चो’टपटक

रहेका कारण घटना श’ङ्कास्पद रहेको प्रहरी उपरीक्षक थापाले बताए । आफन्त आएपछि महिलाको स’नाखत भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मृ’तक महिला इटहरी ५ मा डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङ रहेको कार्यालयले जनाएको छ ।
भिडियो हेर्नुस्

२०७८ फाल्गुन १८, बुधबार ०६:५५ 0 Minutes 406 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।