२०७९ आश्विन २१
  • काठमाडौँ

पल काण्डले लियो नयाँ मोड : सोच्नै नसकिने कुरा बाहिरियो, पल निर्दोष भएको प्रमाण सहित रुदैआइन आमा

एक नाबालिग गायिकालाई ब’ला’त्कार ग’रे’को आ’रो’प लागेपछी पल शाह अहिले सम्पर्क बाहिर छन । नायक तथा मोडेल पल शाह र नव गायिकाको विषय त सबैलाई जग जाहेर नै भएको कुरा हो ।

सबैको ढुकढुकी बनेका पललाई पछिल्लो समय लगाईएको आरोपले उनका फ्यानहरुमा निकै नै आ क्रो श र चिन्ता दुुबै बढी रहेको छ ।

केहीले पल निर्दो,ष भएको हुनाले उनले न्याय पाउनु पर्छ भन्छन् भने केहीले पलले स,जाय पाउनु पर्छ भन्ने अभिव्यक्तिहरु सार्वजनिक गरिरहेका छन् । यो घट,नाले का,नूनी बाटो समाति सकेको हुनाले केहीले भने यस विषयमा अ,दालतको पर्खाई नै गर्नु पर्छ भन्ने पनि अभिव्यक्तिहरु पनि दिएका छन् ।

यो घ,टना सबैको पर्खाईको विषय बनिरहंदा फेरी यो घ,टनामा अर्को एउटा नयाँ ट्वीष्ट आएको छ । अहिले यी आमा रुदै मिडिया मार्फत निकै गम्भीर कुरा सार्बजनिक गरेकी छिन।

एउटै थालमा खाएका साथीहरुले नै उनलाई धोका दिएको खुलासा गरेकी छन अझै संगै तिहारमा भाईटिका लगाएर दाजुभाइ बनेका साथीहरुले नै फसाउन धेरै रणनीति खेलेको बताएकी छिन । एक मिडियालाई अन्तरवार्ता दिदै आमाले भनिन् : नाबालक गायिका र पल शाह लाई फसाउन खोजिएको छ । ति नाबालिकालाई अगाडी लगाएर ष,ड्य,न्त्र रचिएको हो ।

संचार पोस्ट बाट

२०७८ फाल्गुन १४, शनिबार ०८:०१ 0 Minutes 245 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।