
काठमाडौँ। युवतीमाथि कर णी पछि लु टपा ट गरेको आरोपमा सुनसरी प्रहरीले १ पुरुषलाई प’क्राउ गरेको छ । भिडियो शेयरिङ सोसियल नेटवर्क टिकटकबाट चिनजान भएकी युवतीलाई हो टलमा बोलाइ कर णी पछि लु टपा ट गरेको आरोपमा प्रहरीले कास्कीका पुरुषलाई इटहरीमा प’क्राउ गरेको हो ।
पीडित युवतीको उ जुरीका आ धारमा इलाका प्रहरी कार्यालय इटहरीको टो लीले प क्राउ गरेको हो । प क्राउ पर्नेमा का स्कीको कास्कीकोट गाउँपालिका–४ का ३९ वर्षीय रा जीव गुरुङ छन् ।
होटलमा भेट्न बोलाएकी युवती बाथरुम गएको बेला गुरुङ माघ २७ गते सुनको झुम्का, ब्रास्लेट, सिक्री, नगद २७ हजार पाँचसय, सां ग्रिला विकास बैंकको एटीएम र मोबाइल फोन लिएर भागेको भन्दै प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।
इटहरीकी युवतीमाथि यो घट ना घ टाएर फरार भएका गुरुङलाई झा पाकी महि ला भे ट्न जाँदै गर्दा इटहरीबाटै प क्राउ गरेको प्रहरीले जानकारी दिएको छ । इटहरीकी युवतीलाई ठगी गरेर गुरुङ सा माजिक सञ्जाल मा र्फत नै चिनजान भएकी झा पाकी म हिलालाई भे ट्न आउँदै गर्दा इटहरीबाट पक्राउ परेका हुन् ।
यो पनि पढ्नु होस्
बैतडी जिल्लाको सदरमुकाम रहेको दशरथचन्द न’गरपालिकामा भोलीबाट १० दिनसम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको छ। न’गरकार्यपालिकाको आज बसेको बैठकले भोलीदेखि २२ गतेसम्म १० दिनका लागि न’गरपालिका क्षेत्र लकडाउन गर्ने नि’णर्य गरेको हो ।
कोरोना भाइरसका न’गरपालिकामा १८ जना सक्रिय संक्रमित रहेका र कोरोना सं’क्रमणको जो’खिम बढेको भन्दै १० दिनका लागि ल’कडाउन गर्ने नि’णर्य भएको दशरथचन्द न’गरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए।