२०७९ आश्विन २१
  • काठमाडौँ

रुसी सेना युक्रेनको राजधानी किभमा, भीषण यु,द्ध जारी(भिडियो )

युक्रेनको राजधानी किभमा प्रवेश गरेका रुसी सैनिकहरू सहरको उत्तरी भाग ओबोलोनमा छन्। यो क्षेत्र संसद र शहरको केन्द्रीय क्षेत्रबाट नौ किलोमिटरको दुरीमा छ।

रुसको आ’क्र’म’णपछि युक्रेनले आफ्नो सम्पूर्ण शक्तिका साथ जवाफ दिने प्रयास गरिरहेको छ । त्यसैले राजधानी किभ वरपरका क्षेत्रहरूमा भीषण यु’द्ध चलिरहेको छ।

सहरको बाहिरी भागमा रहेको एयरफिल्डमा युक्रेनी र रुसी सेनाबीच झड’प जारी छ । यदि रुसी सेनाले यो एयरफिल्ड क’ब्जा गर्यो भने, यहाँबाट राजधानी प्रवेश गर्ने बाटो पाउन सक्छ।

रुसी सेनाले बिहीबार गरेको आ’क्र’मणपछि पूर्वी, उत्तरी र दक्षिणी क्षेत्रमा ठूलो भि’डन्त भएको खबर छ । किभमा धेरै वि’स्फो’टहरू भएका छन् र धेरै क्ष’ति भएको खबर बीबीसीमा छ।

२०७८ फाल्गुन १४, शनिबार ०४:१७ 0 Minutes 309 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।