२०७९ आश्विन २१
  • काठमाडौँ

अत्तरिया महोत्सवमा दुर्गेश थापालाई हटाइयो

अत्तरिया – शुक्रवार देखी अत्तरियामा महोत्सब सुरु हुदैछ । शुक्रवारदेखी सुरु भएर २५ गते सम्म संचालन हुने महोत्सबको सम्पूर्ण तयारी पुरा भैसकेको छ ।

अत्तरिया उधोग वाणिज्य संघको आयोजनामा भैरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सबमा आउने कलाकारहरुको टुङ्गो लागिसकेको छ ।

तर आयोजकले यस अघि बोलाउने भनेर महोत्सबमा आउने कलाकारहरुको नाम लिष्टमा सार्बजनिक गरिएका गायक दुर्गेश थापाको नाम भने अहिले हटाएको छ ।

पल शाहको घटनामा जोडिएर विवादमा आएका दुर्गेश थापालाई नबोलाउने आयोजकले निर्णय गरेको छ । शाहको घटनामा जोडिएपछि अहिले दुर्गेश थापाको सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ । गोदावरी न्युज

२०७८ फाल्गुन १३, शुक्रबार ०४:०९ 0 Minutes 270 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।