२०७९ आश्विन २१
  • काठमाडौँ

श्रीमानको धोकापछि माइती पुगेकी चेलीलाई दाजुले बारम्बार ब`ला`त्कार गर्यो, भाइले छोरा मा`रिदियो

काठमाडौं । ब`ला`त्का`र सम्बन्धित एक द`र्दनाक घ`टना बाहिर आएको छ ।भारत, मध्य प्रदेशको मन्दसौरमा एक दाईले आफ्नै बहिनीलाई ब`ला`त्का`र गरेका छन् ।उनले दाजु–बहिनीको सम्बन्धलाई क`लं`कित बनाएका हुन् ।

श्रीमती माइत गएपछि आ´क्रो´शि´त बनेका दाईले बहिनीलाई लगातार सि´कार बनाएको खुल्न आएको छ । कान्छो भाइले मोबाइल नपाएको भन्दै आफ्नै दिदिका चार वर्षीय छोरालाई वि´ष खुवार ह`त्या गर्दि`एका छन् ।

एक दिन जब बहिनी आफ्नो माइती घरबाट भागिन्, दाजुले हराएको रिपोर्ट दर्ता गराए, त्यसपछि सबै कुरा बाहिर आयो । महिलाको उ`जुरीका आधारमा प्रहरीले दुवै दाजुभाइलाई प`क्राउ गरेको छ । घ`टना मन्दसौर जिल्लाको अफजलपुर प्रहरी चौकी क्षेत्र अन्तर्गतको गाउँमा भएको हो ।

जानकारी अनुसार त्यहाँ बस्ने दाजुभाइको सन् २०१७ मा आटे सातेमा विवाह भएको थियो । दाजु सुशीलको विवाह अनिता (नाम परिर्वतन) सँग र बहिनी निम्की (नाम परिर्वतन) को अनिताका भाइ सञ्जीवसँग विवाह भएको थियो ।

निम्कीले आफ्नो दाजुले विवाह गर्न सकून् भनेर बिहे गरेकी थिइन् । एक वर्षपछि उनले छोरालाई जन्म दिइन् । त्यहाँ रहँदा उनकी भाउजुले छोरी जन्माइन् । दाजु र भाउजुबीच कुनै कुरालाई लिएर झ`गडा भएको थियो, जसकारण भाउजु माइतीघर गइन् र फर्किन तयार भइनन् ।

सोही कारण रिसाएर सुशीलले आफ्नी बहिनीलाई पनि घरबाट माइतीमा बोलाए । एक वर्षभन्दा बढी समय बितिसक्दा पनि दाजु र भाउजुबीच सहमति हुन नसकेपछि एक दिन घरमा कोही नहुँदा दाईले फाइदा उठाएको पी`डित महिलाले बताइन् । यो कुरा निम्कीले आमालाई जानकारी गराएपनि आमाले लाजको डरले कुरा लुकाइन् ।

गलत कुराको वि`रोध नगरेपछि अभियुक्त (दाई) झन उ`त्प्रे`रि`त भयो, बहिनीलाई थप यौ`न शो`षणको शिकार बनाउन थाल्यो । मोबाइल नदिएको झो`कमा कान्छो भाइले दिदिका छोरालाई की`ट`ना`शक औषधि खुवार ह`त्या गर्दियो ।

माइतीमा रहदा जेठो दाईले ब`ला`त्का`र गर्यो भने कान्छो भाइले छोराको ह`त्या गर्दियो । न`रपि`चा`श दाईले ब´ला´त्का´रपछि लगातार ध`म्की दिने गरेको उ´जु´रीमा उल्लेख गरिएको छ । दाईको ध`म्कीको ड`रले बहिनीले वि´रोध गर्न सकिनन्, उनी माइतीघरमै बसेर काममा जान थालिन् । उनी आफ्नो चार वर्षको बच्चालाई कान्छो भाइसँग छोडेर काम गर्थिन् ।

एक दिन कान्छो भाइले उनलाई मोबाइल दिन आ´ग्र´ह गरेका थिए । तर नि´म्कीले आफूसँग पैसा नभएको र अहिले मोबाइल चाहिँदैन भन्दै भाईलाई मोबाइल दिइनन् । यसबाट रिसाएका १७ वर्षीय कान्छो भाइले आफ्नै दिदिका ४ वर्षीय छोरालाई कि`टना´शक औषधि खुवाएका हुन् ।

जिल्ला अस्पतालमा ५ जनवरी, २०२२ मा छोराको मृ´त्यु भयो । पो´स्ट´मा´र्टम रिपोर्टमा की´टना´शक औ´षधिका ​​कारण ४ वर्षीय बालकको मृ´त्यु भएको खुलेको छ ।

छोराको मृ`त्युपछि पनि जेठा दाजुले निम्कीलाई ब`ला`त्कार गर्न छोडेनन् । ५ फेब्रुअरी २०२२ मा उनले पी`डित युवतीलाई फेरि ब`ला`त्कार गरेका थिए । यो बीचमा पी`डित युवती १४ फेब्रअरीमा माइतीघरबाट भागेर ससुराली घर पुगिन् ।

त्यसपछि दाजुभाइले बहिनी हरा`एको भन्दै उ`जु`री दिए, प्रहरी खोजी गर्दै ससुरा घर पुग्यो । त्यहाँ पुगेपछि उनले महिला प्रहरीलाई आफ्नो द`र्दना`क घ`टना सुनाइन् । महिलाको उ`जु`रीका आधारमा प्रहरीले दुवै दाजुभाइलाई प`क्रा`उ गरेर अनुस`न्धन थालेको छ । गोर्खाली खबर बाट

२०७८ फाल्गुन १३, शुक्रबार ००:०५ 0 Minutes 414 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।