२०७९ असार १४
  • काठमाडौँ

“नेपालमै पहिलोपटक,गुल्मीमा भेटियो यस्तो, अचम्मको गाई –गाईमा देवीको,अवतार, लगातार ७ बर्ष देखि यस्तो”(भिडियो सहित )हेर्नुस्

“गुल्मी । कहिले सुन्नुभएको छ त ? गाईमा देबी देवताको अवतार । मलाई लाग्छ सायद सुन्नभएको छैन र तपाईले सोच्नुहुन्छ कि भगबान भनेको कलियुुमा हुदैन भनेर तर हामी सोच्छौ कि जस्ले राम्रो फल र सेवा दिन्छ उ नै भगबान हो ।”

 

“हो आज हामी जनाबरको रुपमा आएका एक भगबानको अवतारको बारेमा यहा“ कुरा गर्दैछौ । यो घटना हो गुल्मी छत्रकोट गाउपालिका हुु“गा झेर्दी भन्ने ठाउको जहाका टिकाराम न्यौपानेको घरमा यस्तो अचम्मको गाई रहेको छ जस्को बारे आज हामी यहा“ चर्चा गर्दैछौ ।”

 

“प्राय सबै नेपालीहरु गाइलाई लक्ष्मी माताको रुपमा पुज्ने गर्छन र हिन्दू धर्मावलम्बी त झन गाईलाई सर्बश्रेष्ठ प्राणी मान्दै देबीको अवतार मान्छन ।”

 

“हो यो गाई पनि कुुनै देबी देवताभन्दा कम छैन किनकि यस्ले ७ बर्षदेखि यसरी सेवा गरेको छ कि मानिसहरु र त्यहा वरिपरि देख्ने गाउलेहरु तिन छक पर्छन ।”

 

“यो गाईले लगातार ७ बषैदेखि एकनास एउटै मात्रामा दूूध दिईरेहको छ र सबैलाई अचम्म बनाएको छ । कुनै पनि जनावरले यति धेरै दूूध दिनु भनेको आफैमा एउटा अचम्मको बिषय पनि हो र यसमा यति मात्र नभएर अझ धेरै बिशेषताहरु पनि रहेका छन, हेर्नुहोस भिडियो :-”

२०७७ चैत्र १७, मंगलवार १३:०२ 1 Minute 120 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार