२०७९ आश्विन १४
  • काठमाडौँ

लिङ्ग समेत का’टि श’री’र टु’क्रा टु’क्रा पारेर अलग-अलग फा’लिएको अवस्थामा श’व(भिडियो हेर्नुस)

सुनसरिको धरान भेरेटार सडक खण्डको जंगलमा टु’क्रा टु’क्रा पारी बोरा र जेब्रा झो’लामा पो’को पारी फा’लिएको अवस्थामा श’व भेटिएको छ । स्थानिय घाँस दाउरा गर्न जानेहरुले टा’उको र खु’ट्टा जेब्रा झोलामा हा’लेर सडकबाट केही तल फा’लि’एको अवस्थामा भेटे पछि प्र’हरिलाई खबर गरेका थिए । घ’ट’नास्थल पुगेको प्र’हरिले जे’ब्रा झो’ला’बाट मा’निसको टा’उको र खु’ट्टा अ’ल’ग अ’ल’ग पारी टु’क्रा’एको अवस्थामा फे’ला पारेको हो । अहिलेसम्म श’वको प’हिचान हुन नसकेको प्र’हरिको भनाई छ ।

घाँस का’ट्न गएका स्थानियहरुले सडक नजिकै जंगलमा जेब्रा झोलामा केहि पो’को पारि फा’लेको जस्तो देखे पछि गएर झोला हेरेको प्र’त्यक्षदर्शीले बताएका छन । कसैले ब’च्चा ज’न्माएर फा’ले’को होकि भन्ने लागेर आफुहरुले झोला हेरेको एक महिलाले बताईन् । झोला गएर उठाउँदा झोलाबाट टु’क्रा पारिएको टा’उको र खु’ट्टा भेटिएको उनिहरुले बताएका छन । त्यस लगत्तै आफुहरुले प्र’हरि लाई खबर गरेको स्थानियले बताए । अघिल्लो दिन जेब्रामा टा’उको र खु’ट्टा भेटिए पनि जि’उ भने केही पर भेटिएको हो

ह’त्या करिव १०/१२ दिन पहिले नै भएको हुन सक्ने स्थानिय एक ब्याक्तिले बताए । श’व स’ढ्न सुरु भै सकेकोले पनि केही दिन अगाडि नै ह’त्या गरि त्यहां फा’लिएको हुन सक्ने उनको भनाई छ । अन्य कतै ह’त्या गरेर श’व भने त्यहाँ फा’लिएको हुन सक्ने उनले बताएका छन् । श’रिरको टु’क्रा टु’क्रा पारी अलग अलग स्थानमा फा’लिएको अवस्थामा लि’ङ्ग समेत का’टिए’को भेटिएको हो । मृ’तक ब्याक्तिले लगाएको कपडा हेर्दा उनी कतै गएको या जान तयार परेको जस्तो देखिएको उनले बताए ।

मृ’त’क ब्याक्तिलाई कतै कोठामा बोलाएर ह’त्या गरि त्यहाँ ल्याएर फा’लेको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । सोही जंगलमा नै मा’रे’र त्यसरि बो”रा तथा जे’ब्रा’मा योजनाबद्ध तरिकाले राखेर फा’ल्न त्यति संम्भव नभएकोले उनको ह’त्या अ’न्य कतै गरेर त्यहाँ फा’लेको हुन सक्ने अनुमान गरिएको छ । श’व’को अहिलेसम्म पहिचान हुन सकेको छैन । यदि कोहि कसैको आफ्नो आफन्त हराएको भए सम्पर्क गर्न प्र’हरिले अनुरोध समेत गरेको छ । श’व’लाई अहिले धरानको घोपा अस्पतालमा राखिएको छ

ह’त्या’रा नेपाल बाहिरबाट बोलाईएको पनि हुन सक्ने एक स्थानियले बताए । इन्डियाको बोर्डर नजिक भएकोले त्यहाँबाट ५०/६० हजारमा ह’त्या’हरु बोलाएर ह’त्या गराई फा’लेको हुन सक्ने पनि उनको अनुमान छ । यश भन्दा पहिले पनि नेपालमा इन्डियाबाट आएर ह’त्या गरेका समाचारहरु बाहिर आएका थिए । त्यसैले पनि संका गर्ने ठाउँ रहेको उनले बताए । इन्डियाबाट आएर ह’त्या गरि जाने भएकोले ह’त्या योजना बनाउनेहरु पनि प्र’ह’रिको हात नलाग्ने हुनाले बोलाएको हुन सक्ने उनिहरुको अनुमान छ । (भिडियो हेर्नुस)

२०७८ फाल्गुन १०, मंगलवार १३:०९ 0 Minutes 283 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।