२०७९ आश्विन २१
  • काठमाडौँ

कैलालीमा फेरि अर्को दु’खत खबर ! १९ वर्षीय किशोर र १६ वर्षीय किशोरीको श’व फेला

कैलालीमा किशोर-किशोरी मृ’त फेला परेका छन् । प्र’हरीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका-३ जुनेली शिविरकी १६ वर्षीया सञ्जू चौधरी र सोही ठाउँका १९ वर्षीय मायाराम चौधरी झु’ण्डिएको अवस्थामा मृ’त फेला परेका हुन्।

आइतबार राति सञ्जू आफ्नै घरमा झु’ण्डि`एको अवस्थामा मृ`त फेला परेकी र मायाराम घरभन्दा २०० मिटर टाढा रहेको वनमा गई रुखमा झु’ण्डि`एको अवस्थामा मृ,त फेला परेको जिल्ला प्र’हरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रवक्ता प्र’हरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार सञ्जूको मृ’त्युको १५ मिनेटपछि मायारामले पनि आ’त्म ह’त्या गरेको पाइएको छ।

दुवैको मृ’त्यु एकअर्कासँग जोडिएको छ वा छैन भन्नेबारे अनुसन्धान गरिरहेको उनले बताए ।

यो पनि- आफ्नै श्रीमती ४५ वर्षीया जीवन कुमारी नेम्बाङको ह’त्या गरेको अ’भियोगमा फाल्गुनन्द गाउँपालिका-२ ईम्बुङ बस्ने ईन्द्र कुमार नेम्बाङलाई आइतबार प्र’हरीले प’क्राउ गरेको छ ।

ईन्द्र कुमारले शुक्रबार दिउँसो लोहोरोले टाउकोमा प्र’हार गर्दा गम्भीर घा’इते भएकी जीवन कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा आइतबार बिहान उपचारको क्रममा मृ”त्यु भएको थियाे ।

ईलाका प्र’हरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले ईन्द्र कुमारलाई प’क्राउ गरेको हो । यस सम्बन्धमा प्र’हरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ । ताजा खबर अप्डेट बाट

२०७८ फाल्गुन १०, मंगलवार ०३:५५ 1 Minute 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।