२०७९ आश्विन १८
  • काठमाडौँ

दाङमा झारफुकको बाहानामा त्रिशूल प्र”हार गर्दै माइजू र भान्जी माथी क’रणी, एक व्यक्ति प’क्राउ

दाङमा आफूलाई शिव भगवानको भक्त बताउने एक जना धामी जब”र्जस्ती क”रणी गरेको उजुरीपछि प”क्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का ३५ वर्षीय गोपाल विक तुलसीपुर-१८ खैरेनी टोलकी ‘माता’ र उनकी भान्जी १४ वर्षीया नाबालिकाको जोहरीपछि विक प”क्राउ परेका हुन्।

इलाका प्र’हरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार माघ २९ गते बेलुका धामी झाँक्री बस्न भनेर गएका विकले पहिला ती महिला र पछि उनकी भान्जीलाई जबरजस्ती क’र’णी गरेको भन्दै फागुन ५ गते प्रहरीमा जाहेरी दिएका थिए।

‘धामी–झाँक्रीको भेषमा पुगेका विकको नियत खराब देखिएको छ,’ डिएसपी अर्यालले भने,‘त्रसिद र आतंकित तुल्याएर एकपछि अर्कोलाई जबर्ज”स्ती क”रणी गरेको खुलेको छ। पी”डितको जाहेरीको आधारमा खोजी गर्दै गएको प्र”हरी आ”रोपित विकलाई फागुन ५ गते नै तुलसीपुर १९ दुधरास भन्ने ठाउँमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको डिएसपी अर्यालले जानकारी दिए। प”क्राउ परेका विकवि”रूद्ध जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको पनि प्र”हरीले जनाएको छ।

‘म शिवको भक्त हुँ र मलाई देवी देवताले आफूलाई छोएको भन्दै सर्वसाधारणलाई भ्रममा पारी स्थानीयस्तरमा धामी झाँक्रीको काम गर्ने बहानामा पुगेका विकले सुरूमा महिलालाई त्रिशूलले प्र”हार गर्नुका साथै उनको कपाल समेत का”टेको देखिन्छ,’ डिएसपी अर्यालले भने, ‘त्यसपछि ती महिलाका स-साना छोरा-छोरी कोठा बाहिर निस्किएपछि

धामी–झाँक्री बस्न गएका विकले बला”त्कार गरेको भन्ने खुलेको छ।’ पहिला महिलालाई जबर”जस्ती क”रणी गरेपछि उनै विकले १४ वर्षीया भान्जीसँग पानी मागेको र पानी लिन बालिकाभित्र प्रवेश गरेको समयसँगै भित्र प्रवेश गरी ती बालिकालाई पनि जबर्ज”स्ती क’रणी गरेको पी”डितको जाहेरीमा उल्लेख रहेको डिएसपी अर्यालले बताए।

२०७८ फाल्गुन ८, आईतवार १९:५८ 1 Minute 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।