२०७९ आश्विन १४
  • काठमाडौँ

साथीकोबुढी भगाएका नेपालआर्मीका कर्ण गुल्मीबाट केटि संगै प्र,क्राउ दुई श्रीमती भेटहुदा पर्यो हानाहान ( भिडियो सहित )

साथीकोबुढी भगाएका नेपालआर्मीका कर्ण गुल्मीबाट केटि संगै प्र,क्राउ दुई श्रीमती भेटहुदा पर्यो हानाहान पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,,नवलपरासीमा मोटरसाइकलले ठ’क्कर दिँदा बालकको मृ’त्यु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालि का–११ स्थित रानीपाकडमा मोटरसाइकलको ठ’क्करबाट बालकको ज्यान गएको छ।

ज्यान गु’माउनेमा ६ वर्षीय बालक निमराज चौधरी छन्। पश्चिम नवलपरासीका डिएसपी प्रेमबहादुर शाहीले लु१९प १८७१ नम्बरको मोटरसाइकलले ठ’क्कर चौधरीको मृ’त्यु भएको जानकारी दिए। दु’र्घटनामा ग’म्भीर घा’इते भएका चौधरीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृ’त्यु भएको प्र’हरीले जनाएको छ।

भैहरवा–भूमही सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले उनलाई ठ’क्कर दिएको थियो। मोटरसाइकल चालक रामग्राम नगरपालिका–१० का २७ वर्षीय नरेन्द्र चौधरीलाई प्रहरीले प’क्राउ गरी घटनाबारे अनुसन्धान थालेको प्र’हरीको भनाई छ ।

यस्तै,कपिलवस्तुमा पोखरीमा डुबेर दुई बर्षीय बालकको मृत्यु भएको । जिल्लाको महाराजगंज नगरपालिका ११ बिजयनगर स्थित एन.आर एस इँटाभट्टामा काम गर्ने कैलाली टिकापुर नगरपालिका २ विजयनगर घर भएका शंकर चौधरीका २ बर्षीय छोरा सुहिर चौधरीको मृ’त्यु भएको प्र’हरीले जनाएको छ । गोर्खाडेलि बाट

२०७८ फाल्गुन ६, शुक्रबार २१:३१ 0 Minutes 227 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।