२०७९ आश्विन २२
  • काठमाडौँ

रुँदै रुँदै श्रीमानलाई जेल पठाइन् श्रीमतीले ।। केटाकेटी दुबैलाई ५ वर्ष ३ दिन खोरमा राख्ने फैसला ।।(भिडियो सहित हेर्नु*होस)

रुँदै रुँदै श्रीमानलाई जेल पठाइन् श्रीमतीले ।। केटाकेटी दुबैलाई ५ वर्ष ३ दिन खोरमा राख्ने फैसला ।।(भिडियो सहित हेर्नु*होस)

कृपया यो पनि पुरा पढ्नुस् प्रवक्ता सिंहले सीजीलाई नै अनुमति दिन यो तयारी नभएको बताएपनि पस्थितीले भने त्यही देखाएको छ । यसअघि एसटीएम टेलिकमको नाममा सञ्चालनमा रहेको भिस्याट प्रविधिमा आधारित दूरसञ्चार सेवा पूर्ण रुपमा बन्द भइसकेको छ ।

दस्तुर नबुझाएको भन्दै कम्पनीको नाममा रहेको फ्रेक्वेन्सी समेत नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जफत गरिसकेको छ । जीएसमएम सेवा समेत सुरु गर्ने गरी आधारभूत टेलिफोन सेवाको

कम्प्युनिकेशनले एसटिएमबाट अनुदानमा दिइएको ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स खरीद गरेको थियो ।त्यसो त सरकारले सबै दुरसञ्चार सेवाप्रदायकलाई समान प्रतिस्पर्धा अवसर प्रदान गर्नेगरी १ जेठ २०६९ मा आधारभूत टेलिफोन सेवाको लाइसेन्स खुला गरेको थियो ।

जसमा भिस्याट सेवा मात्र उपलब्ध गराएको एसटीएम, स्मार्ट र युनाइटेड टेलिकम (यूटीएल)ले आवेदन दिएका थिए । राजपत्रमै उल्लेखित सर्तअनुसार त्यतिबेला स्मार्ट टेलिकम र युटीएलले

एकीकृत लाइसेन्स प्राप्त गरे । तर, सर्त पूरा नगरेको भन्दै सीजी अनुमति पाउनबाट चुक्यो ।सर्तअनुसार अनुमति प्राप्त गर्न नसकेको सीजीले त्यसबेला छोटो बाटो रोज्यो र मन्त्रिपरिषद् पुग्यो । २०७४ जेठ १५ गते तत्कालीन प्रधानमन्त्री पुष्पमकल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रिपरिषद् बैठकले सिजीलाई शर्त परिवर्तन गरेरै लाइसेन्स दिनेगरी निर्णय गरिदिए । जसमा पूर्व सर्तलाई अनुमति प्राप्त गरेपश्चात् पुरा गर्न सकिने व्यवस्था गरियो ।

तर, सँगै सिजीले अर्को सहजता खोज्यो । उसले आफूले फ्रिक्वेन्सी प्रयोग नगरेकाले त्यस बापतको २९ करोड शुल्क मिनाहा गर्नुपर्ने भन्दै अर्को माग अगाडि सार्‍यो । त्यसबेला सायद कम्पनीले फ्रिक्वेन्सी बापतको २९ करोड तत्कालै बुझाएको भए तत्कालीन समयमै प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गर्न सक्थ्यो । तर, उक्त २९ करोड बुझाउन आनाकानी गर्नु कम्पनीका लागि भारी पर्‍यो ।

२०७८ फाल्गुन ५, बिहीबार ०९:४० 0 Minutes 337 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।