२०७९ आश्विन १४
  • काठमाडौँ

खोलामा मृ’त अवस्थामा फेला परे ६ दिनदेखि ब्येपत्ता गोबिन्द

बुटवल जिल्लाको सौराहा नगरपालिकामा रहेको तामनगर सिम्लारा भन्ने ठाउँमा घर भएर बसोबास गर्दै आएका गोबिन्द पौडेल नाम गरेका एक पुरुष आजभन्दा तीनदिन अगाडि माघ २७ गतेको दिन बुटवल जान्छु भनेर

बिहानको साँढे नौ बजे घरबाट हिडेकोमा अहिलेसम्म उनी बे”खबर भएका थिए । गोबिन्दको खोजि गर्दै उनका परिवारजन मिडियामा पनि आएका थिए । गोबिन्दकी आमा, श्रीमती एक छोरा र एक छोरी उनको खोजिमा मिडियामा आएका थिए ।

खोजी गर्दै जानेले उक्त गलबन्दी त फि”र्ता ल्याए तर अहिलेसम्म गोबिन्दको भने कुनै अ”त्तोपत्तो छैन । कहाँकहाँ चाहिँ खोजिएको छैन उनलाई, १५० जना भन्दा बढी मान्छे उनको खोजिमा लागेको छ्न तर उनको भने सु”इँको पाउन सकेका थिएनन ।

क”ठै आमा ! छोरो हराएको पिडामा धु”रुधुरु रु”इन उनी । सरिता पौडेल नाम गरेकी गोबिन्दकी श्रीमतीका अनुसार धा”मीको देखाउन जाने तयारी गर्दा श्रीमान अलिक अगाडि हिडेको र आज नतिजास्वरुप उनी ह”रा”एका त्जिए ।

जगमाया पौडेल नाम गरेकी गोबिन्दकी आमाका अनुसार गोबिन्द आफ्नो दस गर्भमुनिको छोरो हो र उ गर्भमा हुँदा नै बाबू पनि बि”तेका रहेछ्न । केही दिनअगाडीमात्र गोबिन्द एउटा दु”र्घटनामा पनि परेका थिए । उक्त दु’र्घटनामा परेपछि गोबिन्दले को”खो दु”ख्ने भन्ने गरेको र खुट्टामा चो”ट पनि लागेको कुरा आमाले बताएकि थिइन् ।

बुधबार बेलुका, दु’र्घटना भएको एक हप्तापछिको कुरा हो गोबिन्दले रातभर नसुतेर एकदमै अ”सामान्य व्यवहार देखाएको कुरा आमाले बताएकि । पानी ख”न्हाइ”दियो, मान्छे नै मान्छे आए भन्दै ड”राउँदै बु”रुकबु”रुक उ”फ्रिएर मा”नसिक सन्तुलन गु”मेझै व्यबहार देखाएको उनी बताएकि थिइन् ।

त्यसरात उनी रातभर नै सुतेनछ्न, भोलिपल्ट पनि उनको ब्यबहारमा सुधार भने देखिएको थिएन । पानी ख”न्हा”इदिए मलाई चिसो भयो भन्दै थु”र्थु”र काम्ने गर्थे उनी । गोबिन्द लाई धा”मी”झा”क्रीकोमा लैजाने कुरा हुँदै थियो तर त्यसैदिन गोबिन्द हतारहतार गा बि स जाने

गाडिमा चढेर गएको र खोजी गर्दै जाँदा त्यहीँ छेउमा बसेर एकठाउँ चिया पनि खाएका रहेछ्न गोबिन्दले । उनले आफुले लगाएको गलबन्दी भने त्यहीँ छोडेर गएछ्न । फिल्मी शैलीमा हराएका गोबिन्द ६ दिनपछि मृ’त फेला।हिजो त्यो ठाउमा केहि छैन आज शव कसरी ?भाइलाइ मा’रेकै हो भन्दै दाई मिडिया मा आएका छन्।

२०७८ फाल्गुन ४, बुधबार १८:३६ 0 Minutes 127 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।