२०७९ आश्विन १४
  • काठमाडौँ

प्युठान जिप दु-र्घटना बारे बन्यो मन रुने गित “ए साथी गयौ रुवाएर” ( भिडियो सहित हेर्नुहोस )

भिडियो समाचार को अन्तमा राखिएको छ!

प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङ तर्फ जन्ती लिएर जाँदै गरेको जीप दु’र्घटना हँुदा आठ जनाको मृ’त्यु भएको छ । तीमध्ये घटनास्थलमा ६ र उपचार का क्रममा जिल्ला अस्पताल बिजुवारमा दुई जनाको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय प्यूठानले जनाएको छ । दु’र्घटनामा बेहुला र बेहुलीसहित पाँचजना घा’इते भएका छन् । दु’र्घटनमा परी गौमुखी गाउँपालिका–६ का एकै परिवारका तीनजनाको मृ’त्यु भएको छ ।

लुङबाट विवाह सकेर राति बेहुली लिएर फर्किएको जन्तीसहित को ग१ख ५०९२ नंको जीप गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्थानमा शनिबार बिहान ३ बजेको समयमा सडकदेखि करिब १५० मिटर तल खसेर दु’र्घटना भएको प्र’हरीले जनाए को छ । दु’र्घटनामा घा’इते पाँचजनामध्ये बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसी, बेहुला गौमुखी–६ लिवाङका २५ वर्षीय दानबहादुर खड्का, सोही ठाउँका १७ वर्षीय नरेश खड्का, २१ वर्षीय हरि बुढामगर र नौबहिनी ६ की २५ वर्षीय सावित्रा जिसी रहेका छन् ।

मृ’त्यु हुनेमा एकै परिवारका ३९ वर्षीय वसन्त खड्का, ३९ वर्षीया बसन्ता खड्का र ११ वर्षीय एलिसा खड्का रहेका छन् । त्यस्तै, सोही ठाउँकी २९ वर्षीया केशरी खड्का, गाडी चालक ५२ वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ की २० वर्षीया विपना जिसी रहेका छन् । मृ’तकमध्ये वसन्त र एलिसाको उपचारका क्रममा मृ’त्यु भएको हो भने अन्य ६ जनाको घ’टनास्थलमै मृ’त्यु भएको प्रह’रीले जनाएको छ ।

अहिले अन्य घा’इतेको पनि त्यहीँ उपचार भइरहेको छ। अरुको अवस्था सामान्य रहेको अस्पताल पुगेकी अनेरास्ववियुकी नेतृ लक्ष्मी केसीले जानकारी दिएकी छन्। घा’इते बेहुला दानबहादुर खड्काको अवस्था खतरामुक्त रहेको छ। लोकन्ती र बेहुला बेहुलीको भैरहवा मेडिकल कलेजमा उपचार जारी छ। दुर्घटनामा परेर घा’इते बेहुलीको हात का’टि’एको छ। दुर्घटनाका घाइते बेहुली रिमा जिसीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

जिप दुर्घ’टनामा ग’म्भीर घा’इते जिसीको दाहिने हात बचाउन नसकिने अवस्था आएपछि का’टि’एको हो। दुर्घ’टनामा परी घा’इतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसीको अवस्था ग’म्भीर रहेको छ । बेहुला दानबहादुर खड्काको अवस्था भने मध्यम रहेको जनाइएको छ । यसैगरी किमिचौरकै २५ वर्षीया साबित्रा जिसी, २१ वर्षीय हरि बुढामगर र लिवाङका १७ वर्षीय नरेश खड्काको स्वास्थ्य अवस्था पनि ग’म्भीर रहेको जिल्ला प्र’हरी कार्यालय प्यूठानले जनाएको छ ।

प्युठान जिप दु-र्घटना बारे बन्यो गित,ए साथी गयौ रुवाएर। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

२०७८ फाल्गुन ४, बुधबार ०९:४८ 1 Minute 535 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।