२०७९ आश्विन १८
  • काठमाडौँ

संगै सुतेका श्रीमान झु”ण्डिएको अवस्थामा फेला ।। छिमेकीले खुलाई घ;टना बारे यस्तो रहस्य ( भिडियो सहित हेर्नुहोस )

संगै सुतेका श्रीमान झु”ण्डिएको अवस्थामा फेला ।। छिमेकीले खुलाई घटना बारे यस्तो रहस्य पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो पनि अभिनेत्री रेखा थापा बैबाहिक जीवनमा बाँधिएकी छन् । निर्माता छविराज ओझासँग डिभोर्स भएपछि एकल जीवन विताउँदै आएकी उनले जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग विवाह गरेकी हुन् । प्राप्त जानकारी अनुसार, एक हप्ता अगाडि उनीहरुले कानुनी रुपमा विवाह गरेको हुन् । रेखाका श्रीमान् शाही लामो समयदेखि इजरायलमा बसोबास गर्ने गरेको जानकारी प्राप्त छ । रेशा र बलराम विगत एक वर्षदेखि गहिरो प्रेममा थिए ।

रेखाले एक अनलाइनसँगको कुराकानीमा आफूले कानुनी रुपमा विवाह गरेको पुष्टि गर्दै मनमिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा विवाह गरेको जानकारी दिएकी छन् । रेखाले केही वर्षदेखि आफू विवाह गर्ने सोचमा रहेको बताउँदै २०७८ वा २०२९ भित्र विवाह गर्ने बताउँदै आएकी थिइन् । बलराम पर्यटन व्यवसायी हुन् । फिल्म ‘हिरो’ बाट अभिनय करिअर सुरु गरेकी रेखाले त्यसपछि करीब डेढ दशक नेपाली फिल्ममा एकछत्र राज गरेकी थिइन् । उनको नाम मात्रैले पनि फिल्म सुपरहिट हुन्थे ।

कुनै बेला उनको टक्कर हिरोइनसँग नभइ हिरोसँग हुने गरेको थियो । अभिनेत्रीसँगै गायिका, निर्देशक, निर्मात्री, राजनीतिज्ञको रुपमा समेत आफूलाई चिनाएकी रेखा चाँडै नयाँ फिल्म निर्माणको तयारीमा छिन् । यस्तै,नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको छ । समितिले सिफारिस गरेका ३ जनामध्ये एक जनालाई अब मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने छ ।

समितिको बैठकले यसअघि छनोटमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस गरेको स्रोतले जानकारी गराएको छ। धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।

सिफारिस गरिएका नामहरुमा गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमाल छन् । छनोट भएका ५ जनामध्येबाट समितिले निरज गिरी र खगेन्द्र कटुवालको नाम हटाएको हो । सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानाको बर्खास्तपछि उक्त पद खाली छ । सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको भेटिएपछि ढुङ्गानालाई सरकारले बर्खास्त गरेको थियो ।

२०७८ फाल्गुन ४, बुधबार ००:५२ 0 Minutes 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।