२०७९ आश्विन २१
  • काठमाडौँ

प्रोफेसरको छोरा फ्रान्सेली साथिसङ गोसाइँकुण्ड घुम्न जादा भयो अचम्मकै घ टना ।(हेर्नुस भिडियो )

नेपालिमा एउटा भनाइ छ नि बाउ आमाको मन छोरा छोरि माथी र छोराछोरिको मन ढुङा मुढामाथी ।बा आमा भने छोरा छोरी भनेर र उनको उज्वल भबिस्यको लागि धेरै दु ख पि डा सहेर दु ख गर्छ तर अहिलेका सन्तानलाइ भने यस्को कदर छैन ।

उनिहरु मात्र आफ्नो खुसी र स्वार्थमा हिड्ने गर्छन ।यस्तै भनेको झै भएको छ नवलपुरमा बस्दै आएका एक परिवारमा ।उनिहरुको एक शिक्षित परिवार रहेको कुरा बताएकी छिन सर्वेस्वरको आमा ।उनी भन्छिन छोराको एक फ्रान्सेली साथी सङ धेरै हिमचिम रहेको थियो ।

उनिहरुको दोस्ती यति सम्म गहिरो थियो कि उनिहरु एक अर्का सङ अन्लाईनमा घन्टौ कुरा गर्ने गर्थे ।फ्रान्सेली साथिले आफू घुम्नको लागि नेपाल आउने भनेको थियो र त्यसको केही दिन पछि उ नेपाल आयो र उनी हरु घुम्नको लागि भनेर गोसाइँकुण्ड गएका थिए भनेर भन्छिन ।

सर्वेस्वर बिदेश जान एक्दमै इछुक थिए र उनले जानको लागि भनेर एप्लाइ समेत गरेको कुरा उनकी आमा बताउनु हुन्छ ।आमा भन्नुहुन्छ कि घुम्न गएको १० दिन पछि के छोरा घर आइपुगो भनेर खबर आउदा त्यो मान्छे आफ्नै देश पुगेको कुरा बताउछिन ।

यस्तो गर्दा बा कतै त्यही मान्छेले पो केही गर्यो कि भने मन डरा उछ भनेर भन्छिन ।यसरी मात्र अन्लाईनमा भेट्को भरमा कसैलाइ पनि यति धेरै बिस्वास नगर्नु जसले आफ्नो जिन्दगिनै ब र्बात बनाउन सक्छ ।

बाकी भिडियोमा :

२०७८ फाल्गुन ३, मंगलवार १६:३९ 0 Minutes 267 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।