२०७९ आश्विन १४
  • काठमाडौँ

दाजु भाइ सम्झेर सेयर गर्दिनु होला भाइको आत्माले शान्ती पाउनेछ Rip Rip

मनमा अलिकती पनि दया माया भएआफ्नै दाजु भाइ सम्झेर Rip लेखी सेयर गर्दिनु होलाभाइको आत्माले शान्ती पाउनेछ

नेपाली सैनिकमा कार्यरत गर्दै आएका भेरी गङ्गा निवासी अशोक सारु मगर को उपचार गर्ने क्रममा मृत्यु भएको छ ।,,,,ऊनी प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द्छु ।

तिम्रो आत्माले बैकुण्ठमा बाँस पाओस् ,,यश दु:खद घडिमा डुब्नु भएको घरपरिवार लगायत आफन्तहरुमा धैर्य धारण गर्ने शक्ति मिलोस

यो पनि:वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुई÷दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एक÷एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *

२०७८ फाल्गुन ३, मंगलवार १६:३५ 1 Minute 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।