२०७९ आश्विन १४
  • काठमाडौँ

भाईलाई झु’ण्डिएको फो’टो खिच्न लगाएर १४ बर्षिया बालिकाले दे’ह त्याग गरिन, (भिडियो सहित )

जाजरकोट । नलगाड नगरपालिका ३ चावलेचौर कि १४ बर्षिया बालिकाको झु’ण्डिएर मृत्यु भएको छ । आइतबार घरबाट दाउरा लिन जंगल गएकी १४ बर्षिया सावित्री बिकले आफ्नो भाईलाई झु’ण्डिएको फोटो खिच्न लगाएर आत्म हत्या गरेकी छिन् ।

उनका भाई १२ बर्षीय बिरेन्द्र बि क संगै दाउरा लिन घरबाट बेलुकी ५ बजे निस्केकी थिइन् । घर बाट निस्केपछि उनीहरु साढे ५ बजे पानिखोला पुगेको र भाईलाई आफ्नो मोबाइल दिएर झु’ण्डिएको फोटो खिच्न भनेर काफलको रुखमा उनी झु’ण्डिन पुगेकी थिइन् ।

फोटो खिच्न भुईमा बसेका भाईले हेर्दा हेर्दै उनको झुण्डिएर मृत्यु भएको छ । उनका भाईका अनुसार दिदीले झु’डिएको फोटो खिच्न भनेको र भोलिपल्ट आफुलाई श्रदान्जली लेखेर फेसबुकमा हाल्न भनेकी थिइन् ।

ख्याल ठट्टामा उनले आफ्नो भाई कै अगाडि प्राण त्याग गरेकी छिन । सावित्रीका २ जना दिदी १ जना दाई र १ जना भाई छन् । उनले आफ्ना भाईलाई यस्तो भनेर कसरी आत्म हत्या गरिन् भन्ने कुरा भने खुल्न सकेको छैन ।

२०७८ फाल्गुन ३, मंगलवार १०:५३ 1 Minute 196 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।