२०७९ आश्विन १४
  • काठमाडौँ

कान्छीको लागि जेठी र छोराछोरी त्या’ग तर कान्छीले छो’डेपछी सिधै दे’ह’त्या’ग(भिडियो हेर्नुस)

केही दिन अघि मोरङका युवराज कटुवालले आ’त्माह’त्या गरेका छन । उनको आ’त्माह’त्याको कारण नखुलेता पनि घरमा श्रीमतिसगँ उनको सम्बन्ध खासै राम्रो नभएको बुझिएको छ । उनी

अर्कै केटिसगँ १५/२० दिन बसेको घरमा श्रीमतिले थाहा पाए पछि उनिहरुको सम्बन्ध बि’ग्रेको स्थानियहरुले बताएका छन । युवराज वैदेशिक रोजगारी जाने आउने गर्ने गरेको उनको श्रीमतिको भनाई छ । घरमा त्यस्तो कुनै बिबाद नभएको तर श्रीमान अर्कि केटिसगँ बसेको थाहा पाए पछि आफुसगँ बोल्न छोडेको उनको भनाई छ ।

युवराज वैदेशिक रोजगारीबाट मंसिरमा छुट्टि लिएर घर आएको उनकी श्रीमतिले बताएकी छिन । घर आएर राम्रोसगँ नै बसेको उनले बताईन । तर फोनमा भने निकै कुरा गर्ने गरेको र त्यही विषयमा कहिलेकाही बिबाद भएको उनको भनाई छ ।

त्यसपछी भने आफ्नो छुट्टि सकिएको भन्दै उनी घरबाट बिदेश जान भन्दै सल्लाहले नै हिडेको उनले बताईन । घरबाट हिडे पछि भने श्रीमान आफुसगँ सम्पर्क गर्न छोडेको उनले बताईन । आफू काठमाडौ पुगेको भनी जानकारी भने दिएको उनको भनाई छ ।

आफुले फोन गर्दा फोन नउठाउने, बोल्न झर्को मान्ने गरेको उनले बताईन । साथै फोन नगर भन्ने गरेको श्रीमतिको भनाई छ । काठमाडौबाट बिदेश जानको लागि कागजात मिलाउन पर्ने भन्दै काममा भएको भनी फोन नगर्न बारम्बार अपशब्द बोलेर गाली समेत गरेको उनले बताईन ।

आफू साहु साहुनिको घरमा छु भनी श्रीमानले भने पछि आफुलाइ शंका लागेर उनिहरुसगँ बोल्न खोज्दा श्रीमानले उक्त महिलालाई साहुनी हुँ भन भनी फोन दिएको श्रीमतिको भनाई छ ।

आफु काठमाडौबाट बिदेश गै सकेको भनी फोन नलाग्ने बनाए पछि आफुले बिदेशमा पनि बुझ्दा उहाँ नपुगेको जानकारी पाएको उनले बताईन । पछि तनहुमा एक महिलासगँ बसेको आफुले थाहा पाएर फोन गर्दा उक्त महिलाले आफुहरु बिबाह गर्न लागेको भनेको र

श्रीमानले पनि अब आफुले अर्को बिहे गर्न लागेकोले आफुलाइ फोन नगर्न भनी सबै तिर ब्ल”क गरिदिएको श्रीमतिले बताएकी छिन । श्रीमान उक्त महिलासगँ बोल्न अर्को सिम पनि प्रयोग गर्ने गरेको आफुले पत्ता लगाएको उनले बताईन ।

ती महिला पनि श्रीमानले अर्कै ल्याएका कारण एक्लै बसेको र युवराजले पनि आफ्नो डि’भो’र्स भएको भनि बताएर उनिहरु निकै दिन सगैँ बसेको स्थानियहरुले बताएका छन । तनहुकी ती महिलाको घरमा युवराज बसेको उनिहरुको भनाई छ । १५/२० दिन तिनै महिलासगैँ बसे पछि युवराज बिदेश नगई घरमा आएर आ’त्म’ह’त्या गरेको स्थानियहरुको भनाई छ । उनले किन आ’त्म”ह’त्या गरे भन्ने बारे केही बुझ्न नसकिएको स्थानियहरुले बताएका छन ।

यसैक्रममा आज भने मृ”त”क”कि श्रीमतीले घटनाबारे थप र”ह”स्य खुलाउदै मिडियामा रु”दै आएकीछिन । तनहुँकि महिलासँग यत्तिका दिन श्रीमान बसेको कुरा उनले बताए सँगै आज भने उनले उक्त महिलासँग फोनमा भएका कुराकानी पनि उनले सार्बजनिक गरेकीछिन । आफ्नो श्रीमानले उक्त महिलाले छोडेमा बी”ष खा’एर म”र्छु, झु”न्डिएर म”र्छु समेत भनेको उनले बताइन । श्रीमानले उक्त महिलालाई आफूले जेठी श्रीमती छोडिदिएको कुरा पनि बताइसकेको उनले खुलाइन ।

आफूले उक्त महिलालाई त्यस्तो नगर उहाँको बच्चा छ भनेर सम्झाएको पनि बताइन । उनले उक्त महिलाको १८ बर्षको छोरासँग पनि कुराकानी गरेकीरहिछिन र उसले ममिलाई सम्झाउने दिलासा पनि दिएको रहेछ । उक्त महिलाले फोन गरेर तेरो बुढा पठाइदिएको तर

मेरो ज्या”नलाई तलमाथी भए तैले जिम्मा लिनुपर्ने भन्दै ध”म्की आएको उनको भनाई छ । हिड्नुभन्दा अगाडि श्रीमानले फोन गरेर बेलुका पाँच बजेतिर आउने कुराको जानकारी पनि गराएका रहेछ्न । उक्त महिलाले आफ्नो श्रीमानसँग सिँदुरपोते गर्नमात्र बाँकी रहेको र आफन्तजन पनि सबैलाई चिनाइसकेको बताएकी रहेछ ।

बाँकी हेर्नुस तलको भिडियोमा

लाइभ65 टुडे बाट

२०७८ फाल्गुन ३, मंगलवार ०७:५४ 0 Minutes 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।