२०७९ आश्विन २२
  • काठमाडौँ

मन्त्री आलेको अडियो भा‘ईरल बन्यो। ज्या‘न मा’र्ने धम्कि ( भि‘डियो सहित)

काठमाण्डौ मन्त्रि आलेको उठाईदिने र मारिदिने धम्की, सुन्न नसकिने अश्लील गाली( भिडियो सहित) भर्खरै फेरि मन्त्री आले विवादमा तानिएका छन उनको एक युवालेेकमेन्ट गरेको आधारमा नै यसरि धम्की दिएको ति युवाले लाईभमा बताएका छन।

अब के हुन्छ त्यो भने हेर्न बाँकी छ। केहि राम्रो संकेत देखिएको आले फेरि अडियो का’ण्डमा फसेका छन। हो कहिले कर्मचारी लाई साँढे त कहिले व्यापारी माथि हमला गरेर चर्चामा

आएका संस्कृति, पर्य टन तथा नागरिक उड्ड,,यन मन्त्री प्रेम बहादुर आलेको अहिलेअश्लिल गाली ग”लौज बाहिरिएको छ ।आफूलाई सामा जिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर गालिगलौजमा गरेका छन ।

अडियोमा सुनिएअनुसारउनले ती नेपालीलाई अपहरण गर्ने सम्मको धम्की दिएका छन् ।मन्त्री आलेले भारतमा रहेका एक नेपाली युवालाई बसेकै ठाउँबाट उठाईदिने र मारिदिने धम्की समेत दिएकाछन् ।

मन्त्री आलेले निकै तल्लो स्तरमा झरेर ती नेपाली लाई धम्क्या एका छन् ।उठाइदिने, उडाईदिने र काटिदिने भन्दै एउटासार्वज निक पदमा बसेको ब्यक्तिले निर्लज्ज।।।

बनेर बोलेका छन् । अडियोमा प्रेम आलेले आफूलाई अत्यन्त तल्लो स्तरमा झारेर बोलेका छन् । अब भिडियो हेर्न ति युवाको प्रोफाईमा जानुस्  भिडियो हेरेपछि प्रतिक्रिया दिनुहोस् ।।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

२०७८ फाल्गुन ३, मंगलवार ०७:३१ 0 Minutes 397 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।