२०७९ आश्विन १४
  • काठमाडौँ

लाखौं रुपैयाँ हि’ना’मि’ना गरेर ना’ठोसँग भा’गेकी भनिएकि श्रीमती सम्पर्कमा(भिडियो हेर्नुस)

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुँदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्त व्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न ।

घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ?

श्रीमान बिदेश जादा श्रीमती अर्कैसग भा”ग्ने त कहिले श्रीमती घरमै छ्दा श्रीमान अर्कै महिला सग लागेर गा”यब हुने कुराहरु त सामान्य विषय नै बन्दै गएका छ्न पछिल्लो समय त ।

आजको घटनापनि वैदेशिक रोजगारिकै कारण उब्जिएको यस्तै समस्याको बिषयमा आधारित छ ।केही समय अगाडिको मात्र कुरा हो गणेश श्रेष्ठ नाम गरेका एक पुरुष आफ्नी अस्मिता श्रेष्ठ नाम गरेकी

श्रीमती लाखौ पैसा हि”ना”मि”ना गरेर फ”रा”र भएको बताउदै उनको खोजिमा मिडियासामु आएका थिए । उनको त्यो दु”ख र पि”डाले

भरिएको कथा समेटिएको भिडियो सामाजिक संजाल युट्युबमा पनि अपलोड गरिएको थियो र त्यहीँ भिडियो हेरेपछि अस्मिता सम्पर्कमा आएकीछिन र आज श्रीमानश्रीमती एकसाथ मिडिया मा आएका छन ।

श्रीमतीको खोजी गर्ने क्रममा आफूले सबैठाउँ खोजेको तर आ फ्नी श्रीमती भने बिर्तामोड साथिको दिदिकोमा बस्दै आएको उनले बताए ।

बिदेशबाट आएको दुइदिन नबित्दै श्रीमती फ”रा”र भएको र आफूले दु”ख गरेर कमाएको पैसा पनि उनले हि”ना”मि”ना गरेको बताउँदै उनी मिडियामा आएका थिए ।

श्रीमतीले घर छोडेर हिडेको एक हप्तापछि श्रीमती सम्पर्कमा आएको बताउँछ्न । श्रीमतीले नै फोन गरेर लिन आउनु भनेपछी आफू गएको उनले बताए ।श्रीमतीले जग्गा बेचेको, लाखौं

हि”ना”मि”ना गरेको, आफुखुशी जो पायो त्यहीँसँग पैसा उठा एको बताउँदै उनी मिडियामा आएकोमा अहिलेभने श्रीमतीले सबै व्यवहार क्लियर गरेसँगै आफू एकदमै खुशी भएको उनले बताए ।

श्रीमानसँग सबैकुरा भन्न डर लागेकोले आफूलाई त”ना”ब भैरहेको हुदा आफू बिहानै घर छोडेर हिडेको उनी बताउँछिन ।

ब्यबहारको बिषयमा श्रीमानलाई भन्न डर लागे कोले नै आफूले यस्तो कदम चालेको बताइन उनले ।युट्युबमा ना”ठोसँग भा” गी भनेर भिडियो आएपछी त झन आफु म”र्नु न बाँ”च्नु भएको र तुरुन्तै फोन गरेको उनले बताइन ।

पैसाको व्यवहार गर्दै लैजादा अलिअली व्यवहार बि”ग्रे”को कुरा उनले खुलाइन र उक्त कामको लागि उनले क्ष”मा पनि मागिन । उनले अब यस्तो कुरा नदोहोर्‍यिने पनि जानकारी गरा,,इन । क”ठै श्रीमान भने धु”रु”धु”रु रु”ए ।

२०७८ फाल्गुन २, सोमबार १९:२९ 0 Minutes 398 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।