२०७९ आश्विन २१
  • काठमाडौँ

खान नपाएपछि ५ लाखमा बे’चि’न् कि’ड्नी,न हात न खुट्टा,श्रीमानले गर्भवती बनायो(भिडियो हेर्नुस)

काठमाडौंको सामाकोशीमाथी तोखा जाने बाटोमा दीक्षा तामाङ्ग नाम गरेकी एक शारीरिक रुपमा पुरै अ”शक्त महिला एकदमै बि”जो”ग एवम अ”ल”प”त्र अबस्थामा छोरिसहित फे”ला परेकीछिन । न उनको

हात छ न त खुट्टा नै, श्रीमानले पनि उनलाई नानी पेटमा हुँदा छाडेको रहेछ । उनको क”हा”ली”ला”ग्दो अबस्था देखेर कसकोचाहिँ मन नछुला र ! उनको दुनियाँ रु”वा”उ”ने कहानी सुनाउँदै उनी इन्द्रेणीसम्म पुगेकी रहिछिन ।

एउटा हात र एउटा खुट्टा छैन उनको तर पापी पेट पाल्नको लागि र एउटि छोरिलाई हुर्काउनको लागि भएपनि अरुको घर सरसफाइ गरेर र अरुको लुगा धुइदिएर नै उनले आफ्नो गु”जा”रा गरिरहेकीछिन ।

उनका दुई छोरिहरु रहेकोमा एक छोरिलाई भने निर्दयी रोगले उनिबाट खो”से”र लगेको उनले बताँइन । पाँच बर्षअगाडि एक दु”र्घटनामा परेर उनले आफ्नो एक हात र खुट्टा त गु”मा”इ”न नै सँगसँगै उनलाई श्रीमानले पनि यो दु”र्घटनापछि नै छोडेर गएको रहेछ ।

क”ठै ब”रा ! श्रीमानले पनि आफुलाई अ”शक्त भएपछी नै छाडेको भन्दै खुब गुनासो गरिन उनले । सहयोगको अपेक्षाका साथ उनी लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा पनि पुगेकी रहिछिन र त्यहाँबाट पनि आफुलाई निकै सहयोग मिलेको बताउँछिन उनि । मान्छेहरुको हे”लाको दृष्टिकोणले हेर्दा र अनेक अ”प”श”ब्द बोलेर गा”ली गर्दा भने आफुलाई सार्‍है न”राम्रो लाग्ने कुरा पनि उनले बताइँन ।

क”ठै ब”रा ! खान नपाएर किड्नी समेत बेचेकी रहिछिन उनले । कि”ड्”नी बेचेकोले नै अहिले काम गर्दा सास छिटोछिटो बढ्ने गरेको कुरा उनले खुलाए । कस्तो बा”ध्य”ता, खान नपाएपछि जम्मा पाँच लाखमा

नै उनले कि”ड्”नी बेचिछिन । छोराछोरीको भबिष्य सोचेर र आफ्नो पा”पी पेट पाल्नकै लागि भएपनी आफु किड्नी बेच्न बा”ध्य भएको उनले बताइँन । उनलाई सबैलै माया मा”रे”र जङ्गलमा फालिएको अबस्थामा एक बुढा बाजेले उठाएर लगेको कुरा उनले बताइँन ।

आफू घिस्रेर हिड्ने अबस्थामा रहेको र आफ्नो अ”श”क्त”ता”का कारण बाबुआमाको पनि रातदिन झगडा पर्ने गरेको उनी बताउँछिन । सायद म”रे”प”छी कहाँ फा”ल्ने भनेर झ”ग”डा परेको होला भन्छिन उनी ।

कर्ममा दु”खै लेखेको होला र त बाँ”चिरहेको छु भन्छिन उनि, छोरिमात्र नभइदिएको भएपनि म पहिले नै म”रि”सक्थे होला भन्छिन उनी । उनको पेटभरी पनि ड”र”ला”ग्दो घा”उ रहेछ, उपचार गर्न नपाउदा हात पनि पुरै कु”हि”ए”र झ”रि”स”के”को अबस्थामा छ ।

थप जानकारीको लागि हेर्नुस भिडियो

लाइभ65 टुडे बाट

२०७८ माघ २९, शनिबार १२:१७ 0 Minutes 253 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।