२०७९ आश्विन २१
  • काठमाडौँ

कैलालीको लम्की चुहा नगरपालिकाको मेयरमा स्वतन्त्रबाट २१ बर्षिय उदय भाटले गरे उमेदवारी घोषणा।

बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा
नगरपालिकाको मेयरमा स्वतन्त्र बाट उदय भाट लड्ने भएका छ्न ।

समाजमा ठुलो योगदान पुर्याएका भाट सानै उमेर देखि सामाजिक कार्यमा रुची राख्ने गर्थे । अहिले पनी देशका बिभिन्न स्थानमा गएर सहयोग गर्ने गरेका छ्न । असहाय बालबालिकाहरुको लागी सहारा बन्दै आएका, आर्थिक अबस्था कमजोर भै उपचार गराउन नसक्ने ब्यक्तिको लागी सहयोग अभियान सन्चालन गरि पिडितलाई सहयोग गर्ने गरेका छ्न ।

समाजमा फरक पहिचान बनाएका उदय भाट ईमानदार,क्षमतावान, नेतृत्वको लिन सक्ने छवि बनाएका युवाको मनमा बस्न सफल भाट निकै परिचित रहेका छन् । सामाजसेवामा अब्बल भाट युवा सहित आम नागरिकमा लोकप्रिय रहेका छन् । भाटले मेयरको जिम्मेवारी दिनुपर्नेमा सचेत नागरिकको माग रहेको छ।

देश बिकाशको लागि सबैभन्दा पहिले तल्लो तह टोल, वडा भएमात्र सिङ्गो देश बिकास हुन्छ भनेर भाट बताउछ्न । अब युबा पुस्तालाई देश चलाउन जिम्मेवारी दिनु पर्ने भाटको दाबी छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तहको मेयरका स्वतन्त्र उम्मेदवार उदय भाटले बताए।डाँफे समाचार बाट सभार

२०७८ माघ २७, बिहीबार ०७:०२ 0 Minutes 214 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।