२०७९ आश्विन २१
  • काठमाडौँ

सबैले हेर्नुस् ! दुर्घटनामा परेका दुलाहा र दुलही पहिलोपटक मिडियामा, बाहिरियो सोच्नै नसकिने रहस्य(हेर्नुस् भिडियो)

आफ्नी छोरी हिजोमात्रै कन्यादान गरेका यी बुबा आज छोरीको उपचारका लागि अस्पताल बाहिर रुँ”दै बसिरहेका छन्।राम्रोसँगघर गरेर खानु है भनेर विदाइ समेत गरेकोछोरी घर सम्म पनि पुग्न सकिन न्।

बेहुला बेहुली मात्रै नभएर जन्ती समेत बाटोबाट घरसम्म पुग्न सकेनन्।बाटो बाट करिब ३०० मिटर जति जी”प ख”स्यो।एकाबिहानै गोबिन्दको मोबाइलमा घण्टी बज्यो।त्यतिमात्र हैन बेहुलीसँगै लोकन्ती गएकी साइली छोरीको मृ’त्युको खबर सुनेपछि त उनी झन् मु”र्छा परे।

उनलाई लाग्यो छोरी घर पुगेर गरेकी होलिन् तर त्यो फोनमा छोरी नभएर अरु कसैले बोल्दै थियो छिटो आउनु होस्, जन्ती लिएर गएको जीप पल्टेको छ।प्यूठानको नौ बहिनी–६ लुङ बाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दु’र्घ’ट’ना हँुदा आठ जनाको मृ’त्यु भएको छ ।

तीमध्ये घटनास्थलमा ६ र उ’प’चा’र’का क्रममा जिल्ला अस्पताल बिजुवारमा दुई जनाको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय प्यूठानले जनाएको छ । दु’र्घ’ट’ना’मा बेहुला र बेहुलीसहित पाँचजना घा’इ’ते भएका छन् ।

लुङबाट विवाह सकेर राति बेहुली लिएर फर्किएको जन्तीसहितको ग१ख ५०९२ नंको जीप गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्थानमा शनिबार बिहान ३ बजेको समयमा सडकदेखि करिब १५० मिटर तल खसेर दु’र्घ’ट’ना भएको प्र’हरीले जनाएको छ ।

लुङबाट विवाह सकेर राति बेहुली लिएर फर्किएको जन्तीसहितको ग१ख ५०९२ नंको जीप गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्थानमा शनिबार बिहान ३ बजेको समयमा सडकदेखि करिब १५० मिटर तल खसेर दु’र्घ’ट’ना भएको प्र’हरीले जनाएको छ ।

दु’र्घ’ट’न मा परी गौमुखी गाउँपालिका–६ का एकै परिवार का तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवार का ३९ वर्षीय वसन्त खड्का, ३९ वर्षीया बसन्ता खड्का र ११ वर्षीय एलिसा खड्का रहेका छन् । त्यस्तै, सोही ठाउँकी २९ वर्षीया केशरी खड्का, गाडी चालक

५२ वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ की २० वर्षीया विपना जिसी रहेका छन् । मृ’त’क’मध्ये वसन्त र एलिसाको उ’प’चा’रका क्रममा मृ”त्यु भएको हो भने अन्य ६ जनाको घ’ट’ना’स्थलमै मृ”त्यु भएको प्र’हरीले जनाएको छ ।

दु’र्घ’ट’ना’मा घा’इ’ते पाँचजनामध्ये बे’हु’ली नौ’बहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसी, बेहुला गौमुखी–६ लिवाङका २५ वर्षीय दानबहादुर खड्का, सोही ठाउँका १७ वर्षीय नरेश खड्का, २१ वर्षीय हरि बुढामगर र नौबहिनी ६ की २५ वर्षीय सावित्रा जिसी रहेका छन् ।

दु’र्घ’ट’ना’मा परी घा’इ’ते’हरुको जिल्ला अस्पताल बिजुवारमा उ’प’चार भइरहेको छ । बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसीको अवस्था ग’म्भीर रहेको छ । बेहुला दानबहादुर खड्काको

अवस्था भने मध्यम रहेको जनाइएको छ । यसैगरी किमिचौरकै २५ वर्षीया साबित्रा जिसी, २१ वर्षीय हरि बुढामगर र लिवाङका १७ वर्षीय नरेश खड्काको स्वा’स्थ्य अवस्था पनि गम्भीर रहेको जि’ल्ला प्र’हरी कार्यालय प्यूठानले जनाएको छ ।

दु’र्घ’ट’ना’मा प’रे’र घा’इ’ते बेहुलीको हा’त का’टि’एको छ। दु’र्घ’ट’ना’का घा’इ’ते बे’हु’ली रिमा जिसीको भैरहवास्थित युनिभर्सल क’ले’ज अफ मेडिकल साइन्स एन्ड टि’चिङ अ’स्प’तालमा उ’प’चा’र भइरहेको छ।

जिप दु’र्घ’ट’नामा गम्भीर घा’इ’ते जिसीको दाहिने हात बचाउन नसकिने अवस्था आएपछि का’टि’एको हो। अहिले अन्य घा’इते’को पनि त्यहीँ उ’पचार भइरहेको छ। अरुको अवस्था सामान्य रहेको अस्पताल पुगेकी अनेरास्ववियुकी नेतृ लक्ष्मी केसीले जानकारी दिएकी छन्।

घा’इ’ते बेहुला दानबहादुर खड्काको अवस्था ख’त’रा’मुक्त रहेको छ। लोकन्ती र बेहुला बेहुलीको भैरहवा मे’डि’कल क’लेजमा उ’प’चार जारी छ। यस्तै दु’र्घ’ट’नामा परी आठजनाको मृ’त्यु भएको घ’ट’ना’प्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री कु’ल’प्रसाद

केसीले दुः’ख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री केसीले आज एक शो’क व’क्तव्य जारी गर्दै मृतकप्रति श्र’द्धा’ञ्जलि र परिवारजनमा स’म’वे दना र घाइतेको शीघ्र स्वा’स्थ्य’ला’भको कामना गर्नुभएको छ ।

यस्तै सोही क्षेत्रका प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले पनि दु’र्घट’न’प्रति दुः’ख व्यक्त गर्दै मृ’त’क’प्रति श्रद्धासुमन अ’र्पण गर्नुभएको छ । साथै उहाँले घाइतेको शी’घ्र’स्वास्थ्य लाभको समेत कामना गर्नुभएको छ ।

हेर्नुस् भिडियो

२०७८ माघ २६, बुधबार ०८:४५ 0 Minutes 347 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।