२०७९ आश्विन २१
  • काठमाडौँ

कठैबरा! श्रीमानको मृ,त्यु, बच्चाको यस्तो अवस्था बचाईदिनु पर्यो बच्चा उसैलाई दिन्छु भन्दै आमा, शेयर गर्नुहोला (भिडियो सहित)

काठमाडौ । श्रीमानको मृ,त्यु बच्चाको पनि यस्तो अवस्था बचाईदिनु पर्यो बच्चा उसैलाई दिन्छु आमाको भनाई सक्दो शेयर गर्नुहोला ।

भन्ने गरिन्छ भगवानको कुनै रुप छ त त्यो हो आमा आमाले आफ्नो ब,च्चा को लागि जस्तोसुकै अप्ठ्यारो क,दम पनि चाल्न सक्छन् अझै आफ्नो सानो बालक बिमारी भईरहँदा र उसको उपचार गर्ने आफूसँग पैसा समेत नहुँदा त्यस्तो आमालाई के बित्छ होला उनले बरु आफ्नो ब,,च्चालाई कुनै बच्चा नै नभएको मानिस भएपनि उसलाई दिन चाहन्छन् तर आफ्नो ब,च्चा बाँचेर राखोस् भन्ने आमाको चाहना आउँछ यस्तै एउटा द,र्दनाक भिडियो सहितको समाचर अहिले बाहिर आएको छ केही दिनअघि श्रीमानको पनि माछा मार्नेक्रममा मृ,, त्यु भइसकेको रहेछ त्यसपछि भने आमा र सानो दुधे बालकको एकदमै बि,जोक अवस्था छ । संखुवासभाको मकालु गाउँपालिकामा डोकुमेन्ट्री गर्दै जाने क्रममा यी आमाको दु,ख देख्दा यो भिडियो नै खिचिएको B4 youtube channel का सञ्चालकले बताएका छन् ।

सोही ठाउँमा बस्ने गोमा शेर्पा आफ्नो ९ वर्षको सानो दुधे बालक काखमा लिएर उसको उपचारको लागि भौ,तारिरहेकि छन् बच्चाको मु,टुमा प्वाल रहेछ जसको उपचार गर्न उनीसँग पैसा पनि छैन यतिकैमा फेरि उनलाई दु,ख माथि दु,ख पनि थपिएको छ उनको श्रीमान पनि माछा मार्नेक्रममा मृ,, त्यु भएको रहेछ यहीकारण यो समाचार हामीले यहाँ प्रस्तुत गरेका छौँ जसको हामीले यो समाचारको अन्त्यमा भिडियो सहीत प्रस्तुत गरेका

आमा भन्छिन ब,च्चा नौ महिनाको भइसक्दा पनि ओजन भने चार किलो 300 ग्राम मात्रै रहेछ यसैले पनि उनलाई उपचार गर्न एकदमै गार्हो भएको छ त्यसैले उनी भन्छन् बरु कोही सन्तान नै नभएको मानिस फेला परेपनि म मेरो सन्तान उसलाई दिन चाहन्छु तर मेरो ब,च्चालाई बचाई दिनु पर्यो भनेर उनले बिन्ती समेत गरिरहेकी छन्

यसै कममा अहिले बिरामीलाई काठमाडौंको टिचिङ हस्पिटलमा राखिएको छ । आर्थिक अवस्थाले अपरेशन हुन सकेको छैन यदि कोही मानिसहरु सहयोग गर्न चाहनुहुन्छ भने बिरामीको आमाको फोन नम्बर 9862363320 मा सम्पर्क गर्न सक्नुहुन्छ यदि कसैले स,मूह बनाएर रकम उठाएर सहयोग गर्न चाहनुहुन्छ भने गर्नुहोला हामी उहाँको घर सम्म पुर्याउने छु साथै कसैले अझ त्यही गएर सोधेर भिडियो बनाउन चाहनु हुन्छ भने हामी सहयोग गर्नेछौं ।

हेर्नुस पूरा भिडियो सामग्री

२०७८ माघ २६, बुधबार ०३:५१ 1 Minute 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।