२०७९ आश्विन २१
  • काठमाडौँ

एमाले सांसदमाथि लाग्याे ब’ला’त्का’रको आरोप

काठमाडाैँ । सांसद मोहन बानियाँमाथि ब’ला’त्का’रको आ’रो’प लागेको छ । नेकपा एमालेका नेता बानियाविरु’द्ध जुम्लाकी एक शिक्षिकाले ब’ला’त्का’रको आ’रो’प लगाएकी हुन् ।

ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक ब’ला’त्का’र गरेको आ’रो’प लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् ।

जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले ब’ला’त्का’र गरेको आ’रो’प लागाइएको छ । प्रहरीले घ’ट’ना’का बारेमा अ’नु’स’न्धान थालेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरु’द्ध ब’ला’त्का’रको जाहेरी परेको पुष्टि गर्दै भने– सांसद बानियाँवि’रु’द्ध ब’ला’त्का’रको जाहेरी परेको छ ।

हामी बुझ्दै छौँ । मंगलबार यस बारेमा अरू प्रक्रिया अघि बढ्छ । त्यो रात दुई पटक कण्डम लगाएर ब’ला’त्का’र गरको उनको दाबी छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ । याे खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

२०७८ माघ २५, मंगलवार ०२:५१ 0 Minutes 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।