२०७९ आश्विन १८
  • काठमाडौँ

अलबिदा बलिउड, अभिनेत्री अरुणा इरानी

एजेन्सी । बलिउड अभिनेत्री अरुणा इरानी बलिउड बाट अ”लबि”दा भएकी छिन् ।कलाकार ईरानीले थुप्रै सुपरहिट फिल्ममा सम्झनलायक भूमिका निर्वाह गरेकी छन् ।तर उनले हालसालै कलाकार इरानीले

सदाकालागी भने बलिउड छाडे’की हैनिन् । पछिल्लो समय पुरै विश्वलाई नै ह”ल्लाई रहेको कोरोनाको कारण कलाकार इरानीले आफुलाई कुनै पनि प्रकारको क्यामेरा अगाडी नआउने बताउँदै बलिउडबाट बिदा भएकी हुन् । उनी कोभिड म हामारी सुरु भएदेखि क्यामराबाट टाढिएकी हुन् ।

हालैमात्र उनले अभिनयबाट टाढिएको कारणका बारेमा खुलासा गरेकी छन् । उनले आफ्नो उमेर बढ्दै गएको कारण सेटमा फर्कन नसकेको जनाएकी पनि गराएकी छन् । ‘हामीलाई सेटमा फर्कन समय लाग्नेछ । मेरो उमेरलाई हेर्दाबाहिर निस्कन र काम गर्न यो सही समय होइन । मलाई कहिलेकाँही पुनः काम सुरु गर्नुपर्छ जस्तो लाग्छ । तर जीवनको अवस्थाले मलाई कुनै नयाँ प्रोजेक्टसँग जोडिन डर लाग्दैछ’, उनले भनेकी छन् ।

अरुणाका अनुसार उनलाई परिवारले कामबाट अवकाश लिन निरन्तर द बाब दिइरहेका छन् । आफ्नो स्वास्थ्यको ख्याल गर्ने भएकाले पनि परिवारको दबाबमा आफू सहमत भएको उनको भनाइ छ । ‘मैले अहिलेसम्म धेरै काम गरिसकें ।

अब मेरो लागि आराम गर्ने समय आएको छ । तर कहिलेकाँही घरमा बस्दा बस्दा दिक्क लाग्छ’, उनले भनेकी छन् । उनी पछिल्लो पटक सोनी टेलिभिजनमा ‘ये उन दिनों कि बात हे’मा देखिएकी थिइन्।

२०७८ माघ २५, मंगलवार ००:२४ 0 Minutes 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।