२०७९ आश्विन २१
  • काठमाडौँ

गाँउ नै स्त’ब्ध बन्यो,बेहुली भित्र्याउने उल्लासमा रहेको गाउँ, श’व बोकेर घा’ट जानुपर्ने बा”ध्यता-भिडिओ

प्यूठा,नको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवा ङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दु’र्घ,टना हँुदा आठ जना को मृ”त्यु भएको छ । तीमध्ये घ’टनास्थ’लमा ६ र उ’पचा रका क्रममा जिल्ला अस्पताल बिजुवारमा दुई जनाको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय प्यूठानले जनाएको छ ।

दुर्घटनामा बेहुला र बेहुलीसहित पाँचजना घा’इते भएका छन् । दुर्घ”टनमा परी गौमुखी गाउँपालि का–६ का एकै परिवारका तीनजनाको मृ’त्यु भएको छ ।गौमुखी गाउँ पालिका-वडा नम्ब र-६ ओखरपाटा आज बिहान भएको जिप जिप दु’र्घ,टनामा ज्या’न गुमाउने ३९ वर्षीय वसन्त खड्का,

उन की श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षी या केशरी खड्का, ५० वर्षी य बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया बिपना जिसी लगाएत ८ जना प्रती भावपुर्ण श्र’द्धाञ्जली।

सोकाकु ल परिबार जनमा ग’हिरो स’मवेदना।।बेहुली भित्र्या उने उल्लासमा रहेको गाउँ, श’व बोकेर घाट जानुपर्ने बा’ध्यता आइलाग्यो’ नि:शब्द! जन्ती बोकेको सबारी साधनको भ यानक दु’र्घट’नाबाट गय राति अाठ जना

आफन्त गुमाएको प्यू’ठा नको लिबाङ गाँउ आज पुरै स्त,,’ब्ध बनेको छ।सबैका अनुहारहरू शोक मग्न देखिन्छन्। हामी घ’टना स्थल पुग्दा स्थिती भावविहोल र हृद’यविदारक थियो। सबैका आँखामा आँसू टलपलाई रहेका थिए

थोरै हो’सियारी कमीले गर्दा कती ठूलो क्षति व्यहोर्नु पर्छ हामी सबैको लागि त्यो ज्यादै ठू’लो पाठ थियो।लुङबाट विवाह सकेर राति बेहुली लिएर फर्किएको जन्तीसहितको ग१ख ५०९२ नंको जीप गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्था नमा शनिबार बिहान ३ बजेको समयमा सडकदेखि करिब १५० मि टर तल खसेर दु”र्घटना भएको प्र’हरीले जनाएको छ ।

दु’र्घटनामा घा’इते पाँचजनामध्ये बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसी, बेहुला गौमुखी–६ लि वाङका २५ वर्षीय दानबहादुर खड्का, सोही ठाउँका १७ वर्षीय नरेश ख ड्का,

२१ वर्षीय हरि बुढामगर र नौबहिनी ६ की २५ वर्षीय सावित्रा जिसी रहेका छन् ।अहिले अन्य घा’इतेको पनि त्यहीँ उपचार भइरहेको छ। अरु को अवस्था सामान्य रहेको अस्पताल पुगेकी अ’नेरास्ववियुकी नेतृ लक्ष्मी केसीले जा’नकारी दिएकी छन्।

घा’इते बेहुला दानबहादुर खड्काको अवस्था ख’तरामु’क्त रहेको छ। लोकन्ती र बेहुला बेहु लीको भैरहवा मेडिकल कलेजमा उ’पचार जा’री छ।दुर्घटनामा परेर घा’इते बेहुलीको हात का’टि ’एको छ।

दु,र्घ,टनाका घा’इ,ते बेहुली रिमा जिसीको भैरहवास्थित युनि भर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पतालमा उपचार भइर हेको छ। जिप दु’र्घ’टनामा ग”म्भीर घा’इते जि सीको दाहिने हात ब’चाउन नसकिने अवस्था आएपछि का’टि ’एको हो।

भिडियो हेर्नुस्

२०७८ माघ २४, सोमबार १२:४७ 1 Minute 548 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।