२०७९ आश्विन २१
  • काठमाडौँ

यात्रा गर्दागर्दै सिटमै अ’स्ताए ५५ बर्षीय राजकुमार

काठमान्डौ- यात्रु बसमा सवार एक व्यक्ति मृ’त भेटिएका छन । जनकपुरबाट कांकडभिट्टा जाँदै गरेको बसमा सवार व्यक्ति सिटमा मृ’त भेटिएका हुन ।

सुनसरी प्रहरीका अनुसार बसको सिटमा मृ’त भेटिएका व्यक्ति भारतीय ना’गरिक हुन ।उनको साथबाट भारतको पश्चिम बंगाल घर रहेको वर्ष ५५ को राजकुमार हल्दार नाम उल्लेख रहेको परिचय पत्र फेला परेको प्रहरीले जनाएको छ । सोही परिचय पत्र र फोटोका

आधारमा मृ’तकको पहिचान भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मृ’तक को १ ख ४९९८ नम्बरको बसमा सवार थिए ।

सिटमा रहेको अवस्थामै मृ’त पाइएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले भाण्टाबारीबाट उनको श’व पो,’ष्टमाटमका लागि इनरुवा अस्पताल पुर्याएको जनाएको छ । गण्डकी छड्के बाट

२०७८ माघ २०, बिहीबार ०१:५६ 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।