२०७९ आश्विन २१
  • काठमाडौँ

चलचित्र ‘पुष्पा द राइज’ बाट चर्चा कमाएकी अभिनेत्री रश्मिका मन्डन्नाले छोटो कपडाका कारण गरिन यस्तो गल्ती (भिडियो सहित)

चलचित्र ‘पुष्पा द राइज’ मा श्रीवल्लीको भूमिका निर्वाह गरेकी अभिनेत्री रश्मिका मन्डन्ना नेशनल क्रसका रुपमा चर्चित छिन् । उनको फिल्म ‘पुष्पा’ले विश्वव्यापी कमाइ गरेको छ । फिल्मले साउथमा मात्र नभई हिन्दी क्षेत्रमा पनि सफलताको झण्डा फहराएको छ ।

फिल्मको सफलतापछि रश्मिका मन्डन्ना हालै एउटा च्याट शोमा सहभागी हुन आइन् । पहेँलो कलरको सर्ट ड्रेसमा रश्मिका यहाँ पुगेकी थिइन्, जहाँ उनी उफ पलको शिकार भइन् । सामाजिक सञ्जालमा रश्मिका मन्डन्नाका केही तस्विर भाइरल भइरहेका छन् ।

यस च्याट शोमा रश्मिका मन्डन्नाले निकै छोटो पहेँलो रंगको पोशाक लगाएकी थिइन् । जसमा उनी निकै सुन्दर देखिएकी थिइन् । च्याट शोकै क्रममा रश्मिका मन्डन्नाले बसेर क्रस लेग गरिरहेकी थिइन् र त्यही क्रममा उनको छोटो ड्रेस उठ्यो, जसका कारण उनी अप्स मोमेन्टको शिकार भइन् ।

त्यसपछि रश्मिका मन्डन्नाका यी तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । रश्मिका मन्डन्नाले आफ्नो अभिनय करियर २०१६ मा सुरु गरेकी थिइन् र ५ वर्षमा साउथका ठूला नायिकाहरुलाई प्रतिस्पर्धा गरिरहेकी छिन् । रश्मिकाले अहिले नयनतारा, अनुष्का शेट्टी र नागार्जुनकी बुहारी सामन्थालाई पारिश्रमिकमा प्रतिस्पर्धा गरिरहेकी छिन् ।

रश्मिका मन्डन्ना साउथकी महँगो नायिकामा गनिन्छिन् । रश्मिकाले एउटा फिल्मका लागि करिब ३–४ करोड भारु लिन्छिन् । रश्मिका मन्डन्नाले २०१६ को फिल्म किरिक पार्टीबाट डेब्यु गरेकी थिइन्। यो फिल्ममा उनी रक्षित शेट्टीसँग छिन् । फिल्ममा रश्मिकाको क्युटनेस देखेर दर्शक छक्क परेका थिए । रश्मिका मन्डन्नालाई गुगलले २०२० मा भारतको राष्ट्रिय क्रश घोषणा गरेको छ। गुगलको नेशनल क्रश सर्चमा रश्मिकाको नाम आउँछ। अप्रिल ५, १९९६ मा कर्नाटकको विराजपेटमा जन्मिएकी रश्मिका आफ्नो पहिरनका कारण मात्र होइन आफ्नो क्यूट अनुहार, सौन्दर्य र स्टाइलका कारण पनि चर्चामा छिन् ।

२०७८ माघ १९, बुधबार ०६:०८ 0 Minutes 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।