२०७९ आश्विन १४
  • काठमाडौँ

८० लाख लिएर श्रीमती फ’रार, ना’ठो संग सु’तेको छु भन्दै श्रीमानलाई भिडियो कल, मोवाईलमा गो’प्य भिडियो(भिडियो सहित हेर्नु*होस)

८० लाख लिएर श्रीमती फ’रार, ना’ठो संग सु’तेको छु भन्दै श्रीमानलाई भिडियो कल, मोवाईलमा गो’प्य भिडियो(भिडियो सहित हेर्नु*होस)

यो पनि गुगल पिक्सेल फोनमा क्याश र डेटा कसरी खाली गर्ने ?– सेटिङमा जानुहोस् र एप्समा ट्याप गर्नुहोस् ।– तपाईंले भर्खरै खोलिएका एपको सूची देख्नुहुनेछ । त्यसपछि ‘सि अल’ अप्सनमा ट्याप गर्नुहोस्, जहाँ फोनमा इन्स्टल भएका सबै एप देखिनेछ ।– आफूले क्याश हटाउन चाहेको एपमा ट्याप गर्नुहोस् र ‘स्टोरेज एण्ड क्याश’ अप्सनमा ट्याप गर्नुहोस् ।

– त्यसपछि स्क्रिनमा दुईवटा अप्सन आउछन्; क्लियर क्याश र क्लियर स्टोरेज । दुवैमा ट्याप गर्नुहोस् र केही समय पर्खनुहोस् ।सामसङ ग्यालेक्सी फोनमा क्याश र डेटा कसरी खाली गर्ने ? सेटिङमा जानुहोस् । एप्समा ट्याप गर्नुहोस् । एपको नाममा ट्याप गर्नुहोस् ।क्लियर डेटा र क्लियर क्याशमा ट्याप गर्नुहोस् ।वनप्लसमा क्याश र डेटा कसरी खाली गर्ने ?

सेटिङमा गएर ‘एप्स एण्ड नोटिफिकेशन’ अप्सनमा ट्याप गर्नुहोस् ।‘सि अल’ अप्सनमा ट्याप गर्नुहोस् एपमा ट्याप गर्नुहोस् र ‘स्टोरेज एण्ड क्याश’ अप्सनमा ट्याप गर्नुहोस् त्यसपछि स्क्रिनमा दुईवटा अप्सन आउँछन्; क्लियर क्याश र क्लियर स्टोरेज । दुवैमा ट्याप गर्नुहोस् ।साओमीका फोनमा क्याश र डेटा कसरी खाली गर्ने ?सेटिङमा गएर ‘एप्स’ अप्सनमा ट्याप गर्नुहोस् ।एप्स म्यानेजमेन्टमा ट्याप गर्नुहोस् ।क्याश हटाउन चाहेको एपमा ट्याप गर्नुहोस् र

स्टोरेजमा ट्याप गर्नुहोस् ।स्क्रिनको अन्तिममा भएको ‘क्लियर डेटा’ अप्सनमा ट्याप गर्नुहोस् ।‘क्लियर अल डेटा’ र ‘क्लियर क्याश’ अप्सनमा ट्याप गर्नुहोस् ।एप सफा गर्ने अन्य एप किन प्रयोग नगर्ने ? यदि तपाईं फोनको पर्फर्मेन्सलाई बढाउने दाबी गर्ने एप प्रयोग गर्दै हुनुहुन्छ भने, यो काम रोक्नुहोस् र यसले तपाईं युजर डेटा लिने बाहेक अन्य केही काम गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्नुहोस् ।प्रयोगकर्ताको गोपनीयता अथवा साइबर सुरक्षाको विषयलाई लिएर

पनि यस्ता एपको प्रयोगमा आशंका छ । यस्ता एपमा प्राय अन्य एपको विज्ञापन हुने गर्छ, अथवा यस्ता एपले तपाईंको मोबाइलमा भएका विभिन्न डेटाको पहुँचको लागि अनुमति चाहन्छ ।यद्यपि प्ले स्टोरमा केही वैधानिक एपहरू जस्तै एसडी मेड अथवा गुगलको फाइल्स जस्ता एप पनि छन्, जसले तपाईंको फोनमा कुन चिजले कति स्थान ओगटेको छ भनेर देखाउन मद्दत गर्छ । ता कि तपाईंले आफ्नो आवश्यकता अनुसार स्टोरेज व्यवस्थापन गर्न सक्नुहुन्छ । के

यसका लागि दीर्घकालीन समाधान छ ?एन्ड्रोइडमा डेटा गर्ने विकल्प हुनु नै एउटा उपयोगी सुविधा हो । अथवा हामीले गर्नसक्ने अर्को काम भनेको क्लाउड स्टोरेज प्रयोग गर्ने । आवश्यकता अनुसार क्लाउडमा फाइलहरू ब्याकअप गर्ने र चाहिने बेला फेरि डाउनलोड गर्ने ।यद्यपि इन्टरनेट पहुँचको कारण यो विकल्प सधैको लागि उपयोगी नहुन सक्छ । त्यसैले हाललाई पुरानै शैली; आफैंले आवश्यकता अनुसार हटाउने नै उपयोगी हुन्छ । अथवा आशा गर्न सक्छौं

२०७८ माघ १७, सोमबार १२:१२ 0 Minutes 336 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।