२०७९ श्रावण ३१
  • काठमाडौँ

धुर्मुससुन्तली सँग हैन ल’ड्ने नै भए भ्र’ष्ट नेतृत्वसँग लड्न ज्वालाको यस्तो सुझाव

सामाजिक अभियन्ता ज्वाला संग्रौलाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला बन्न हुँदन,ब’म पड्काउछु,डोज’र लगाउछु भन्दै खुलम खुल्ला मि’डियामा आउँने तारा बराललाई भेटेर कुरा गर्नको निम्ति आ’क्रोश व्यक्त गर्नु भएको छ ।

मैले तारा बराल दिदी सँग एक पटक भेटेको हुँ अब पुन: भेटेर कुरा गरौं,लड्ने भए भ्र’ष्टाचार ग’र्ने सँग ल’ड्नुहोस तर गौरवको आयोजना बनाउने सँग नलड्नु भन्दै सु’झाव समेत दिनु भएको छ । उहाले सामाजिक संजाल फेस्बुकमा यसरी लेख्नु भएको छ:

“बि’रोध समर्थन आफ्नो ठाउमा छ , तर तारा बराल दिदीले रंगशालामा खु’लेआम ब’म पड्काउॅछु भन्दै हिॅड्नु कतिको जायज हो? सरकारी जग्गामा धुर्मुसले रंग’शाला बनाए भन्नेले नेता प्रधानमन्त्री र भू’माफियाले दिन’दहाडै क’ब्जा गरेका सरकारी जमिनको खो’जी गर्नु पर्दैन ?

`जे भए नि च’न्दै मागेर भए नि धुर्मुस्ले बिगार्ने, भत्काउने र बि’ध्वंस म’च्चाउने काम गरेका त छैनन् नि । नि’र्माणकै काम गरेका छन्! तपा’ईको रिस ई’बि प्रचण्ड र रेणुसंग होला , त्यो आफ्नो ठाउॅमा होला !

दम भए प्रच’ण्डका बाउछोरी सॅगै ल’ड्नुस् , मा’रपिट गर्नुस् हामीलाई सरो’कार छैन तर देशको लागि केहि गर्छु भनेर हिॅडेका धुर्मुस सुन्तलीलाई बा’रबार रुवाउने काम नग’र्नुस् । अब आईन्दा फेरि यस्ता नका’रात्मक कु’राहरु प्र’चार गर्दै हिॅड्नु भो भने युवाहरुले कारबाही गर्छन् ।

`यस्लाई धम्की हैन सुझाब सम्झनुस् र आफूलाई सच्च्याएर हिॅड्नुस् । तारा दिदी , तपाईसंग एकपटक मेरो भेट भैसकेको छ । अब फेरि एकपटक तपाईसॅग भेटेरै म बहस गर्न चा’हन्छु ।संजालमा धेरै ब’क’बक ठिक हुन्न। Let’s meet !”

२०७७ चैत्र १३, शुक्रबार ०१:०८ 1 Minute 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।