२०७९ आश्विन २१
  • काठमाडौँ

नेपाली हिरो विराज भट्ट यक्कासि के भयो ? भारतको लखनउमा उपचार हुँदै कस्तो छ अवस्था ?

काठमाडौ । अभिनेता विराज भट्ट घा’इते भएका छन् । उनको अहिले भारतको लखनउ स्थित अ,स्पतालमा उपचार भइरहेको छ ।

चलचित्र छा’यांकनका क्रममा अभिनेता विराज भट्ट घा’इते भएका हुन् । उनी भोजपुरी चलचित्र अभिनयका लागि भारत पुगेका थिए ।

‘आ’क्रोश’ चलचित्रको छायांकनका क्र”ममा घा”इ:ते भएका उनलाइ अ’स्पताल भर्ना गरिएको हो ।

भट्ट घा’इते भएपछि भारतको लखनउमा छायांकन भइरहेको चलचित्रको छा’यांकन रो’किएको छ ।

उनको खुट्टामा र ग त जमेका कारण दुई साता आ”राम गर्न डाक्टरले सु’झाव दिएका छन् ।सन्दिप सिंहले निर्देशन गरिरहेको यो चलचित्रमा विराजसँगै प्रा’ची सिंह, स’न्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय छ

४० प्रतिशत काम सकिएको चलचित्रको अभिनेता घाइते भएपछि छायांकन प्रभावित भएको छ । फोटोफाइल

२०७८ माघ १६, आईतवार ०२:०० 0 Minutes 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।