२०७९ आश्विन २१
  • काठमाडौँ

बच्चालाइ अर्को कोठामा राखेर ३० बर्षिया डाक्टरले छो’डिन संसार

भारतमा भाजपा नेता र कर्नाटकका पूर्व मुख्यमन्त्री बीएस येदियुरप्पाकी नातिनी सौन्दर्याको संदिग्ध मृ’त्युले सबैलाई स्तब्ध बनाएको छ। तर, यो घ’ट’ना’लाई देहत्याग भनिएको छ ।

घ’ट’ना हुनुअघि सौन्दर्याले आफ्नो बच्चालाई अर्को कोठामा छाडेर गएको बताईएको छ । त्यसपछि उनको कोठामा आएर झु ण्डी’एर दे’हत्याग गरेको घ’ट’ना बाहिर आएको छ ।

सौन्दर्याका श्रीमान् डा. नीरज सदाझैँ शुक्रबार बिहान ८ बजे बेङ्लोरमा आफ्नो अफिस गएका थिए। सौन्दर्या र उनको बच्चा घरमा एक्लै थिए ।

केही समयपछि डा. नीरजलाई उनको कामदारले बोलाएर मेडम (सौन्दर्या) ढोका नखोलेको बताए । यो सुनेर डाक्टर नीरज रि’सा’ए र घर फर्किए ।

केहीबेर मै डाक्टर नीरज उनको घरमा आए र ढोका तो’डे’र घर भित्र पसे । कोठाको दृश्य देखेर उनको हो’श उ’डा’यो । त्यही कोठामा सौन्दर्याको श’व झु ण्डि एको थियो । श्रीमतीको यस्तो हा’लत देखेर डाक्टर नीरज रि’साए । घ’ट’ना तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।

प्रहरी उनको फ्ल्याटमा पुगेर सौन्दर्याको शव तल ल्यायो । त्यसपछि प्रहरीले पंचनामा लिई शवलाई पो’ष्टमा’र्ट’मका लागि बैंगलोरको बोरिङ र लेडी कर्जन अस्पतालमा पठाएको थियो ।

घटनास्थलमा प्रहरीले विस्तृत अनुसन्धान गरेको छ । अनुसन्धानका लागि पुगेका प्रहरीले घरमा त्यस्तो शं’का’स्पद केही नभेटेको बताएका छन्। यस मामिलामा हाई ग्राउन्ड पुलिस स्टेशनमा अ’प्रा’कृ’तिक मृ’त्युको एफआईआर दर्ता भइरहेको छ।

सौन्दर्याले आफ्नो बच्चालाई एउटा कोठामा छाडेर अर्को कोठामा झु’ण्डि’ए’र देहत्याग गरेको बताएका ह्चन । सौन्दर्याका आमाबुवा हुबलीमा थिए जब उनीहरूले यो दुखद खबर पाए। बेंगलुरुको बाहिरी भागमा रहेको डा नीरजको फार्म हाउसमा सौन्दर्याको अन्तिम संस्कार गर्न सकिने बताइएको छ ।

भारतीय समाचार माध्यमका अनुसार येदियुरप्पाकी नातिनी सौन्दर्या आफै पनि डाक्टर थिइन् र उनको उमेर मात्र ३० वर्ष थियो । उनको दुई वर्षअघि डा नीरजसँग विवाह भएको थियो । सौन्दर्या चार महिनाकी बच्चाकी आमा थिइन् ।

जानकारीका अनुसार सौन्दर्या येदियुरप्पाकी जेठी छोरी पद्माकी छोरी थिइन् । कर्नाटकका गृहमन्त्री अरगा ज्ञानेन्द्रले सौन्दर्या गर्भवती भएपछि डि’प्रे’स’नको सि’का’र भएको बताए ।

२०७८ माघ १५, शनिबार १२:१३ 0 Minutes 103 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।