२०७९ आश्विन २२
  • काठमाडौँ

पब्जीको प्र`भा`व : १४ वर्षीय बालकले गरे आमा, दाजु र दुई दिदीको ह`त्या

पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले आमा, एक दाजु र दुई दिदीको ह`त्या गरेका छन् । उनले पब्जी खेलको प्र,भा`वमा परिवारका सदस्यको ह`त्या गरेको प्रहरीले जनाएको छ ।

राजधानी लाहौरका प्रहरीले शुक्रबार एक परिवारका सदस्यको श`व फे,ला परेकोल

जानकारी दिएका हुन् । प्रहरीका अनुसार अघिल्लो हप्ता का,हना इलाकामा स्वास्थ्यकर्मी ४५ वर्षीया नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तै,मु,र, १७ र ११ वर्षीया छोरीको श`व भेटिएको हो ।

प्रहरीका अनुसार नाहिदका १४ वर्षीय छोरा भने सुरक्षित थिए । तर, उनी नै ह`त्या`रा निस्किए । प्रहरीका अनुसार उक्त १४ वर्षीय बालक पब्जी खेलको ल`त लागेको थियो । उनले खेलकै प्र`भा`वमा आमा र परिवारका अन्य सदस्यको ह`त्या गरेको स्वी`कार गरेका छन् ।

लामो समयसम्म लगातार अनला`इ`न खेलले उनमा मनोवैज्ञा´निक सम`स्या उत्पन्न भएको प्रहरी अनुस`न्धानमा खुलेको छ । प्रहरीले ना`हिद मुबारकको स`म्ब,न्ध वि`च्छेद भएको र उनका १४ वर्षीय छोरा पढाइ छोडेर दिनभर पब्जी खेल्नमा व्य`स्त रहने भएकाले उनका मान`सिक चोक पुगेको हुनसक्ने बताएको छ ।

दिनभर पब्जी खेल्ने गरेकाले आमाले गा`ली गरेपछि आ,लमा`रीमा भएको आमाको पे`स्तो`ल निकालेर उनले सबै परिवारका सदस्यको ह`त्या गरेका थिए । प्रहरीका अनुसार अर्को दिन बिहान उक्त बालक चि`च्या`एपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

बालकले आफू माथिल्लो तल्लामा भएकाले परिवारका सदस्यको ह`त्या भएको कुनै जानकारी नभएको बताएका थिए । रातोपाटी बाट

२०७८ माघ १५, शनिबार ०६:५१ 0 Minutes 85 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।