२०७९ आश्विन २२
  • काठमाडौँ

पल र समिक्षाको काण्ड नसेलाउँदै सोजि मानिएकी रचनाले सार्वजकि गरिन प्रेमि

काठमाडौ :

अन्तत पल र समिक्षाको काण्ड नसेलाउँदै सोजि मानिएकी रचनाले सार्वजकि गरिन प्रेमि, फेसबुकमा लाइभ आएर गरिन बिहे गर्ने घोषणा पल र समिक्षाको विबाहको मिति गरियो सार्वजनिक, समिक्षाले पल बिना एक क्षण पनि आँफु रहन नसक्ने बताएपछि पल र समिक्षाको परिवारकै सल्लहामा गरिने भयो विबाह, विबाहपछि पलले यी ३ मोडलसँग भिडियो खेल्न नपाउने सर्त राखिन् समिक्षाले

समिक्षा जस्ती गतिछाडा नहुनु भन्दै फ्यानले दिए रचनालाई सुझाव, पल जस्ता केटा त रचनाले पनि पाउँथिन् तर समिक्षाले जसरी रचनाले कहिल्यै बाटो बिराउँदिनन् भन्दै फ्यानले गरे समिक्षाको तारिफ, के साँच्चिकै पलको पछाडी हात धोएर लागेकी हुन् समीक्षा ? सत्य तथ्य केही दिनमा नै बाहिर आउँदै, हेर्नुहोस् यो भिडियो

सालको पात टपरीका गायक बसन्त थापाले यि सुन्दरी मोडल सारिका केसीसँग गरे सुटुक्क विबाह, लामो समयदेखि प्रेममा परेका यि ह्याण्डसम गायकले माघ लागे लगत्तै सारिकालाई आफ्नो जन्मघर बाग्लुगं लगेर भित्र्याए, बसन्तको विबाहको भिडियो हेर्नुहोस्

काठमाडौं । गायिका समिक्षा अधिकारी र नायक पल शाहबीचको वि-वा द पुन: सतहमा आएको छ । सन् २०२१ अक्टोबर २४ मा गायिका अधिकारीले निकै लामो स्टाटस लेखेपछि पल र उनीबीचको वि वा -द साम्य भएको थियो ।

उनले त्यो बेला पलसँग एक कलाकारको सम्बन्ध र अभिभावकको जस्तो सम्बन्ध रहेको भनेपछि क-ल -ह साम्य भएको थियो । तर बिहीबार उनले एक्कासि अक्टोबर २१ को स्टाटसको स्क्रीन सट राखेर अर्को स्टाटास लेखेकी छन् ।

उनले पहिलेकै विषयलाई समस्याको रुपमा उठाउँदै पलसँगको अ-स-न्तुष्टि पोखेकी छन् । र, लामो कुरा नगरी चाँडोभन्दा चाँडो यथार्थ खुलाउने उल्लेख गरेकी छन् । उनले २०२१ अक्टोबर २४ मा आफै अनि आफ्नै फेसबुक वालमा राखेको लामो स्टाटसको भाव आफैले खारेजी गरेकी हुन् ।

उनले भनेकी छन्, ‘म लामो केही भन्दिनँ । २०२१ अक्टोबर २४ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकताभन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेकी थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।’

पहिलेको स्टाटसको स्क्रिन सट र यो स्टाटसले पल र समिक्षाको सम्बन्धबारे निकै गहिरो र हस्य रहेको अनुमान गर्न सकिन्छ । किनकि समिक्षाले पहिले पल र आफूमा कुनै प्रकारको अ -नै-ति-क स-म्ब-न्ध नरहेको भन्दै स्टाटस लेखेकी थिइन् । नै–ति–क र अ-नै-ति-क-ता-को कुरा समिक्षालाई अरु कसैले साेधेकाे भनेकाे हाेइन उनले आफै स्टाटसमा उक्त शब्द उल्लेख गरेकी हुन् । उनले आफूहरुबीचको स-म्बन्ध अभिभावक र छोरा छोरीको जस्तै भएको पनि उल्लेख गरेकी थिइन् ।

२०७८ माघ १५, शनिबार ०४:३१ 1 Minute 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।