२०७९ आश्विन २१
  • काठमाडौँ

केटासँग भागेकी श्रीमती घर फर्किन, बुढाले तेस्रो पटक बुढी स्वी’कारे, किन येस्तो सम्म गरे (हेर्नुस् )

केही महिना अघि एउटा भिडियो नवलपरासी जिल्लाको बर्दघाट १०बाट सार्वजनिक भएको थियो । बिदेशबाट घर फर्केका श्रीमानलाई कोठामा थुनेर ८० हजार नगद सहित श्रीमती कल्पना सुनार अर्कै केटासँग बे’पत्ता भइन । उनी त्यो भन्दा पहिले पनि घर छोडेर हिंडेको र घर फर्केको कुरा थियो ।

श्रीमती हराएको भन्दै प्रहरी प्रसासन र मिडियासम्म आएका कल्पनाका श्रीमान दामोदर सुनारले आफ्नी श्रीमती हराउनु अथवा घर छोडेर अर्कै केटासँग हिंड्नुमा मुख्य योजनाकार आफ्नै भाइबुहारी मौसमको हात छ भन्दै मिडिया सामु ल्याएर जवाफ मागेका थिए ।

दामोदरका छोराले आफ्नी मम्मीको चरित्रको बारेमा जानकारी गराउँदै मौसमलाई वास्तविकता खुलासा गर्न बाध्य बनाएपछि मौसमले आफुलाई थाहा भएका कुराहरु बताएकी थिइन ।

दामीदरकी श्रीमती बेपत्ता थिइन भने त्यसको चर्को पीडा दामोदरलाई भन्दा मौसमलाई हुन पुगेको थियो । आफ्नै जेठाजुको घरबार बिगारेको भन्दै हजारौं दर्शकका पढ्न र हेर्नै नसकिने गाली मौसममाथि आएका थिए । तर पछिल्लो पटक कहाँ गइन भन्ने आफुलाई जानकारी नभएको भन्दै आफु निर्दोष भएको जिकिर पनि थियो मौसमको ।

यति बेला घर छोडेर हिंडेकी कल्पना फेरी घर फर्केकी छन् । घर फर्केकी मात्रै हैनन् । आफुसँगै बाटो खर्च समेत नभएको भन्दै श्रीमानसँग पैसा मगाएर भारतबाट नेपाल फर्केकी थिइन उनी । सिमानासम्म आफै लिन पनि दामोदर पुगेका थिए । यो सँगै हिजो जे भयो भयो अब त्यस्ता कुराहरु नदोहोराउने सर्त गर्दै दामोदरले कल्पनालाई तेस्रो पटक घर भित्राएका छन् ।

श्रीमानले आफुमाथि बिदेशबाटै टर्चर गरेको, घरमा बस्न सक्ने अवस्था नभएको कारण आफले घर छोडेर हिंडेको बताउने कल्पनाले आफु भारतमा काम गर्न गएको बताएकी छन् ।

सेटिङ्ग मिलाएर कल्पनालाई अर्कै केटासँग भगाएको आरोप लागेकी दामोदरकी भाइ बुहारी मौसम सुनारलाई आफुहरु मिलिसकेपछि माफी मागेको दामोदर र कल्पनाले स्वीकार गरेका छन् । दामोदर उनकी श्रीमती कल्पना र मौसम तीनै जनाको अनुरोधमा तयार पारिएको भिडियो हेर्नुस्

https://youtu.be/hkWj_Ew6HSY

 

२०७८ माघ १५, शनिबार ०४:१४ 1 Minute 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।