२०७९ आश्विन २१
  • काठमाडौँ

हे दैव : यिनै हुन् आज दु,र्घटना हुदा अकालमै ज्या’न गु’मा’एका आमा छोरा …

छोरालाई कलेजको गाडी चढाउन सडकमा निस्केकी आमा र छोरालाई ट्रकले ठ’क्क’र दिँ’दा दुवैजनाको मृ’त्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रककोठ’क्क’रबाट आमाछोराको मृ’त्यु भएको हो ।

सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरकी ४२ वर्षीया राधा भट्टराई र उनका छोरा २१ वर्षीय महेश भट्टराईको मृ’त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरीकार्यालय बुटवलल‍े जानकारी दिएको छ ।

स्थानीयका अनुसार छोरालाई कलेज पठाउनका लागि छोरालाई गाडीसम्म छोड्न आमा आएकी थिइन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४४११नं को ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठ’क्क’र दि’एको थियो ।

सो दु’र्घ’टनामा ग’म्भी’र घा’इ’ते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

२०७८ माघ १४, शुक्रबार १२:२५ 0 Minutes 201 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।