२०७९ आश्विन २१
  • काठमाडौँ

संसारकै ला’मो कपाल भएको गाउँ, जहाँ महिलाको कपाल हेर्नकै ला’गि पर्यटक आउँछन।

काठमाडौँ यी महिलाहरुलाई रेड याओ पनि भनिन्छ । महिला हरु प्राय रातो रङको कपडा लगाउँछन् । आफ्नो लामो कपाल लाई लिएर महिलाहरु निकै गौरवान्वित हुन्छन् ।यो गाउँ दुनिया

को सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँ पनि हो र यसले गिनिज बुकमा आफ्नो नाम दर्ज गराइसकेको पनि छ । पर्यटन प्रवर्द्धनका अनेक तरिका हुँदा रहेछन् । एउटा गाउँ गाउँले

महिलाहरुको लामो कपालका कारण पर्यटनको केन्द्र बनेको छ र त्यहाँ हरेक वर्ष झण्डै ८० हजार पर्यटक महिलाको लामो कपाल हेर्नकै लागि आउँछन् ।खबर हो चीनको । गुआंग्झी प्रान्त

स्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँ हो । उक्त गाउँका ८० जना महिला यस्ता छन् जसको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म छ ।महिलाहरुको लामो

कपालकै कारण यो गाउँ दुनियामा चर्चित छ महिलाको कपाल हेर्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् ।रोचक कुरा त के भने यो गाउँमा सन् १९८७ सम्म त्यहाँ

का महिलाहरुले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउँदैनथे । केवल महिलाले पति आफ्ना छोराछोरीको अगाडि मात्र कपाल देखाउने चलन थियो । कपाल नुहाउँदा समेत निलो स्कार्फले।

छोपेर नुहाउने गर्थे । तर समय बदलिँदै गयो । कपाल छोप्ने परम्परा मात्र हटेन महिलाको त्यो कपाल गाउँको गौरव बनेको छ । हाम्रो अभियान डटकम बाट।

२०७८ माघ १४, शुक्रबार ०८:१३ 0 Minutes 501 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।